हिन्दी साहित्यका शीर्ष हास्यव्यङ्ग्यकार हरिशंकर परसाईंको जन्म २२ अगस्त सन् १९२४ मा होशंगावाद, मध्येप्रदेशमा भएको थियो । नागपुर विश्वविद्यालयबाट एम्.ए. गरेपछि केही समय विद्यालयमा शिक्षक रहेका परसाईंको पूरै जीवन साहित्य सिर्जनामै व्यतित भएको थियो । भारतको सर्वोच्च ‘साहित्य अकादमी पुरस्कार’ (१९८२), शिक्षा सम्मान र शरद जोशी सम्मान (१९९२) बाट सम्मानित परसाईंका प्रमुख र लोकप्रिय हास्यव्यङ्ग्य कृतिहरूमा ‘प्रेमचन्द के फटे जुते’, ‘विकलाङ्ग श्रद्धा का दौर’, ‘सदाचरका तजवीज’, ‘शिकायत मुझे भी है’, ‘ठिठुरता हुआ गणतन्त्र’, ‘भूतके पांव पीछे’, ‘पगडण्डियोंका जमाना’आदि रहेका छन् । पछिल्लो समयमा परसाईंका हास्यव्यङ्ग्य कृतिहरूको सङ्कलन ६ भागमा ‘हरिशंकर परसाईं ग्रन्थावली’ प्रकाशित गरिएको छ । उनका रचनामा भारतीय समाजमा व्याप्त दलीय राजनीति, प्रशासन, समाज र रीतिरिवाजमा देखिने पाखण्डमाथि बेधक प्रहार गरिएको पाइन्छ । निबन्ध, उपन्यास र कथा उनका प्रमुख विधा हुन् तापनि सर्वाधिक प्रशिद्धि चाहिँ हास्यव्यङ्ग्यमा प्राप्त गरेका छन् । उनको देहान्त ७२ वर्षको उमेरमा १० अगस्त १९९५ मा भएको हो ।
निन्दा रस
अनुवाद : आर.सी. रिजाल ‘क’ कैयौँ महिनापछि आएथ्यो बिहान उठेर चिया पिएर पत्रिका पढ्दै थिएँ ।
पुरा पढ्नुहाेस्भोलारामको आत्मा
व्यङ्ग्यानुवाद :: आर.सी.रिजाल यस्तो कहिले भएको थिएन । धर्मराजले लाखौँ वर्षदेखि असङ्ख्य मान्छेको कर्म र सिफारिसको
पुरा पढ्नुहाेस्अश्लील पुस्तक
अनुवाद : आर.सी. रिजाल सहरमा उत्पात हल्ला मच्चिएको थियो- अश्लील साहित्य खुब प्रचार भैरहेको छ ।
पुरा पढ्नुहाेस्पहिलो तस्कर
व्यङ्ग्यानुवाद :: आर.सी. रिजाल लक्ष्मण मेघनाथको शक्तिशाली प्रहारले घाइते भएका थिए । हनुमान् उनलाई बचाउन हिमाञ्चल
पुरा पढ्नुहाेस्अनुशासन
एकजना सरकारी शिक्षक थिए । उनकी श्रीमती बिरामी भई अस्पताल भर्ना गरिएको थियो । यो अवस्थामा
पुरा पढ्नुहाेस्लासको मूल्य
अनुवाद : आर.सी. रिजाल बैलाडिलामा मजदुरमाथि गोली चल्यो । मजदुरहरू दरबन्दी कटौतीको विरोधमा आन्दोलन गरिरहेका थिए
पुरा पढ्नुहाेस्क्रान्तिकारीको कथा
अनुवाद : आर.सी. रिजाल ‘क्रान्तिकारी’ उसले उपनाम राखेको थियो । खुब पढेलेखेको युवक । स्वस्थ, सुन्दर
पुरा पढ्नुहाेस्अयोध्यामा बहीखाता
अनुवाद : आर.सी. रिजाल शास्त्रमा लेखिएको छ- जुन दिन राम रावणलाई परास्त गरेर अयोध्या आए, सारा
पुरा पढ्नुहाेस्अपाङ्ग राजनीति
अनुवाद : निलकमल (हरिशङ्कर परसाईं हिन्दी साहित्यका होनहार व्यङ्ग्यकार हुन् । बहुमुखी व्यक्तित्वका धनी परसाईंको प्रायः
पुरा पढ्नुहाेस्

harishankar prasain

























