साइबर अपराध सम्बन्धी सचेतना सामग्री
हिन्दी साहित्यका शीर्ष हास्यव्यङ्ग्यकार हरिशंकर परसाईंको जन्म २२ अगस्त सन् १९२४ मा होशंगावाद, मध्येप्रदेशमा भएको थियो । नागपुर विश्वविद्यालयबाट एम्.ए. गरेपछि केही समय विद्यालयमा शिक्षक रहेका परसाईंको पूरै जीवन साहित्य सिर्जनामै व्यतित भएको थियो । भारतको सर्वोच्च ‘साहित्य अकादमी पुरस्कार’ (१९८२), शिक्षा सम्मान र शरद जोशी सम्मान (१९९२) बाट सम्मानित परसाईंका प्रमुख र लोकप्रिय हास्यव्यङ्ग्य कृतिहरूमा ‘प्रेमचन्द के फटे जुते’, ‘विकलाङ्ग श्रद्धा का दौर’, ‘सदाचरका तजवीज’, ‘शिकायत मुझे भी है’, ‘ठिठुरता हुआ गणतन्त्र’, ‘भूतके पांव पीछे’, ‘पगडण्डियोंका जमाना’आदि रहेका छन् । पछिल्लो समयमा परसाईंका हास्यव्यङ्ग्य कृतिहरूको सङ्कलन ६ भागमा ‘हरिशंकर परसाईं ग्रन्थावली’ प्रकाशित गरिएको छ । उनका रचनामा भारतीय समाजमा व्याप्त दलीय राजनीति, प्रशासन, समाज र रीतिरिवाजमा देखिने पाखण्डमाथि बेधक प्रहार गरिएको पाइन्छ । निबन्ध, उपन्यास र कथा उनका प्रमुख विधा हुन् तापनि सर्वाधिक प्रशिद्धि चाहिँ हास्यव्यङ्ग्यमा प्राप्त गरेका छन् । उनको देहान्त ७२ वर्षको उमेरमा १० अगस्त १९९५ मा भएको हो ।
विज्ञापनमा बिक्दै नारी

विज्ञापनमा बिक्दै नारी

हरिशंकर परसाई : व्यङ्ग्यानुवाद :: रमेश समर्थन म समाचारपत्रमा भविष्यफल र विज्ञापन अवश्य पढ्छु । जसको

पुरा पढ्नुहाेस्
टेलिफोन

टेलिफोन

हरिशङ्कर परशाईं : अनुवाद :: रमेश समर्थन एक जना वैज्ञानिक थिए । उनले संसारका आधा मान्छेहरू

पुरा पढ्नुहाेस्
महायज्ञ कि पाखण्डयज्ञ ?

महायज्ञ कि पाखण्डयज्ञ ?

हरिशङ्कर परसाईं : व्यङ्ग्यानुवाद :: रमेश समर्थन हामी सबैका काँधमाथि एउटा टाउको छ भन्ने कुरालाई हामी

पुरा पढ्नुहाेस्
कवि, अफिसर र चरो

कवि, अफिसर र चरो

हरिशङ्कर परसाईं : व्यङ्ग्यानुवाद :: रमेश समर्थन एकजना थिए अफिसर । ठुलो भवनमा बस्थे । अग्लो

पुरा पढ्नुहाेस्
१५ अगस्तको सन्देश

१५ अगस्तको सन्देश

हरिशङ्कर परसाईं : व्यङ्ग्यानुवाद :: रमेश समर्थन १५ अगस्त आयो अनि गयो । आज के भयो

पुरा पढ्नुहाेस्
अब शुद्ध जहर पनि छैन !

अब शुद्ध जहर पनि छैन !

हरिशङ्कर परसाईं : व्यङ्ग्यानुवाद :: रमेश समर्थन केही व्यक्तिहरू काल नआएर मात्र बाँच्छन् अनि यदि यस्तो

पुरा पढ्नुहाेस्
पर्छ ! पर्छ !! पर्छ !!!

पर्छ ! पर्छ !! पर्छ !!!

हरिशङ्कर परसाईं : व्यङ्ग्यानुवाद :: रमेश समर्थन ‘वर्तमान शिक्षा प्रणाली अत्यन्त दूषित छ । यसमा आमूल

पुरा पढ्नुहाेस्
स्वर्गबाट नर्क

स्वर्गबाट नर्क

हरिशङ्कर परसाईं : व्यङ्ग्यानुवाद :: रमेश समर्थन आफ्नो सृष्टिमाथि गर्वयुक्त दृष्टि पार्दै ब्रह्माले ब्रह्माणीसित सोधे, ‘मेरो

पुरा पढ्नुहाेस्
भूतपूर्व अभूतपूर्व

भूतपूर्व अभूतपूर्व

हरिशङ्कर परसाईं : व्यङ्ग्यानुवाद :: रमेश समर्थन मानिसहरूले मोरारजी भाइमाथि दवाब दिएर गलत परम्परा नबसालून् ।

पुरा पढ्नुहाेस्
राजनीतिक स्लो-प्वाइजनिङ

राजनीतिक स्लो-प्वाइजनिङ

हरिशङ्कर परसाईं ; व्यङ्ग्यानुवाद :: रमेश समर्थन आखिर यो जनता पार्टी यति छिटोछिटो किन टुट्छ भनेर

पुरा पढ्नुहाेस्