सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
एकनाथ ढुङ्गाना र हरिमाई ढुङ्गानाका सुपुत्र हरिशरण ढुङ्गाना गोकर्णेश्वर काठमाडाैंमा २०२८ फागुन १७ गते जन्मनु भएकाे हाे । ह्यारी- ८० काे नामबाट व्यङ्ग्य लेखनमा सक्रिय ढुङ्गाना शिक्षण सेवामा सम्वद्ध हुनुहुन्छ । त्रि.वि.बाट एम्. ए. (नेपाली) र एम.एडसम्म योग्यता हासिल गर्नु भएका ढुङ्गाना काे पिहलाे प्रकाशित ‘शिक्षक महिमा’ कविता हाे भने उहाँकाे पहिलो कृति ‘नेपालको अर्थशास्त्र र तथ्याङ्कशास्त्र’ (स्नातक तह - २०६५) हो । उहाँका तहगत पाठ्पुस्तक तथा साहित्यिक किताब गरी आधा दर्जन कृति प्रकाशित गरिसक्नु भएका ङ्गानाले दर्जन कृतिहरू सम्पादन पनि गर्नु भएको छ । ढुङ्गाना महिला बालबालिका, तथा समाजकल्याण मन्त्रालयको संयुक्त कार्यक्रमबाट पुरस्कृत एवम् सम्मानित (वि.सं. २०५८) हुनुहुन्छ । सम्पर्क : ९८४१५४५९३६, ०१४९१२८४० इमेल : [email protected]
भत्ता खा ! तनखा तँ नखा !!

भत्ता खा ! तनखा तँ नखा !!

ह्यारी ८० : तनखा बढेको बढ्यै ! हामी हेरेको हेर्‍यै ! हुन पनि हो भँडाराँ नभएपछि

पुरा पढ्नुहाेस्
सुनको कारोबार

सुनको कारोबार

ह्यारी- ८० : पहेँलो जति सबै सुन हुँदैन भन्थे तर होइन रहेछ । खिया नपर्ने, नखिइने

पुरा पढ्नुहाेस्
भाइरलको भाइरल !

भाइरलको भाइरल !

ह्यारी -८० : पृथ्वी ! मेरा साना दुःखले आर्ज्याको मुलुक होइन भन्यौ र तिमी गयौ ।

पुरा पढ्नुहाेस्
जय होस् !

जय होस् !

ह्यारी- ८० : नामकै नालीबेली खोज्ने हो भने उनी नरनाथ हुन् । काम लिन परे मात्र

पुरा पढ्नुहाेस्
दशमुखे दशैँपछिको ती हार

दशमुखे दशैँपछिको ती हार

ह्यारी- ८० चाडबाडका मुखाँ आएर बगरेकाइँलाको बिल्लिबाठ भयो । कोसीदेखि रोसीसम्म बाग्मतीदेखि विष्णुमतीसम्म नख्खुदेखि बल्खुसम्म साराका

पुरा पढ्नुहाेस्
चुकुल नलगाएपछि !

चुकुल नलगाएपछि !

ह्यारी ८० : झ्याल ढोका आदि नखोलिने पार्न भित्रपट्टिबाट जडेर लगाइने साधन नै चुकुल हो ।

पुरा पढ्नुहाेस्
ऐनाभित्र चलखेल

ऐनाभित्र चलखेल

ह्यारी- ८० : तँ रोए जस्तो गर् म कुटे जस्तो गर्छु भन्ने विषयको सेटिङ नमिलेरै होला

पुरा पढ्नुहाेस्
भानुभक्तलाई बाढीले बगाएपछि … !

भानुभक्तलाई बाढीले बगाएपछि … !

ह्यारी- ८० : एकै दिनको पानीले देश जलमग्न हुन्छ त ! आखिर बाढी आएपछि कसको के

पुरा पढ्नुहाेस्
मस्त व्यस्त अस्त !

मस्त व्यस्त अस्त !

हयारी- ८० व्यस्त जीवन भनेकै अस्तव्यस्त हुनु हो कि क्या हो ? जता र जहाँ पनि

पुरा पढ्नुहाेस्
सधैँ हारेको दोहोरी

सधैँ हारेको दोहोरी

ह्यारी- ८० : दोहोरी भनेको जुहारी हो । केटा तथा केटीहरू मिलेर सवालजवाफका रूपमा गाइने गीत

पुरा पढ्नुहाेस्