सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
एकनाथ ढुङ्गाना र हरिमाई ढुङ्गानाका सुपुत्र हरिशरण ढुङ्गाना गोकर्णेश्वर काठमाडाैंमा २०२८ फागुन १७ गते जन्मनु भएकाे हाे । ह्यारी- ८० काे नामबाट व्यङ्ग्य लेखनमा सक्रिय ढुङ्गाना शिक्षण सेवामा सम्वद्ध हुनुहुन्छ । त्रि.वि.बाट एम्. ए. (नेपाली) र एम.एडसम्म योग्यता हासिल गर्नु भएका ढुङ्गाना काे पिहलाे प्रकाशित ‘शिक्षक महिमा’ कविता हाे भने उहाँकाे पहिलो कृति ‘नेपालको अर्थशास्त्र र तथ्याङ्कशास्त्र’ (स्नातक तह - २०६५) हो । उहाँका तहगत पाठ्पुस्तक तथा साहित्यिक किताब गरी आधा दर्जन कृति प्रकाशित गरिसक्नु भएका ङ्गानाले दर्जन कृतिहरू सम्पादन पनि गर्नु भएको छ । ढुङ्गाना महिला बालबालिका, तथा समाजकल्याण मन्त्रालयको संयुक्त कार्यक्रमबाट पुरस्कृत एवम् सम्मानित (वि.सं. २०५८) हुनुहुन्छ । सम्पर्क : ९८४१५४५९३६, ०१४९१२८४० इमेल : harrybro@gmail.com
चुकुल नलगाएपछि !

चुकुल नलगाएपछि !

ह्यारी ८० : झ्याल ढोका आदि नखोलिने पार्न भित्रपट्टिबाट जडेर लगाइने साधन नै चुकुल हो ।

पुरा पढ्नुहाेस्
ऐनाभित्र चलखेल

ऐनाभित्र चलखेल

ह्यारी- ८० : तँ रोए जस्तो गर् म कुटे जस्तो गर्छु भन्ने विषयको सेटिङ नमिलेरै होला

पुरा पढ्नुहाेस्
भानुभक्तलाई बाढीले बगाएपछि … !

भानुभक्तलाई बाढीले बगाएपछि … !

ह्यारी- ८० : एकै दिनको पानीले देश जलमग्न हुन्छ त ! आखिर बाढी आएपछि कसको के

पुरा पढ्नुहाेस्
मस्त व्यस्त अस्त !

मस्त व्यस्त अस्त !

हयारी- ८० व्यस्त जीवन भनेकै अस्तव्यस्त हुनु हो कि क्या हो ? जता र जहाँ पनि

पुरा पढ्नुहाेस्
सधैँ हारेको दोहोरी

सधैँ हारेको दोहोरी

ह्यारी- ८० : दोहोरी भनेको जुहारी हो । केटा तथा केटीहरू मिलेर सवालजवाफका रूपमा गाइने गीत

पुरा पढ्नुहाेस्
चम्चे पुराण

चम्चे पुराण

ह्यारी- ८० : यताका कुरा उता र उताका कुरा यता ओसार्ने अनैतिक गुप्तचर, झोसाहा, पोलाहा, चुक्ली

पुरा पढ्नुहाेस्
खानेकुरामा पनि ल्याङल्याङ !

खानेकुरामा पनि ल्याङल्याङ !

ह्यारी ८० : जताबाट पाए पनि खानुपर्छ । जे गरे पनि खानुपर्छ । जसरी पनि खानुपर्छ

पुरा पढ्नुहाेस्
सतीको सराप

सतीको सराप

ह्यारी- ८० : ‘नियम ठुलाबडालाई लाग्दैन नि हजुर ! नियम ठुलाबडाले नै बनाउने होइन र ?

पुरा पढ्नुहाेस्
पर्दाको पुकारा !!

पर्दाको पुकारा !!

ह्यारी- ८० : कुनै पनि काम अरूलाई देखाएर गर्नुभन्दा लुकाएर गर्नु श्रेयस्कर हुन्छ भनेरै पर्दाको अविष्कार

पुरा पढ्नुहाेस्
जुँगामुठे दोहोरी !!

जुँगामुठे दोहोरी !!

ह्यारी- ८० : दोहोरी भन्नेबितिकै दोहोरी साँझ भनिहिाल्ने रहेछ । हुन त म दोहोरी साँझ छिरेकै

पुरा पढ्नुहाेस्