दशैं
म दौरा, सुरुवाल, कोट र लिम्बुनी ढाका टोपी लगाएर तयार भएकोमात्र के थिएँ बाहिर निस्कनलाई ।
पुरा पढ्नुहाेस्शुभसङ्केत
मोबाइल वि...प, वि...प गर्दै करायो । शुक्रबारको दिन भएकाले मैले अनुमान लगाई हालें पक्का पनि नेपाल
पुरा पढ्नुहाेस्जागिरे
निकैदिन पछि भेटियो मालपोत कार्यालयबाट निकै अघि सरुवा भै अन्यत्रै गएका खरिदार अर्थात मेरो चिनजानका मानिस
पुरा पढ्नुहाेस्हौवा
निकै गर्मी भएकाले एउटा चिसो खाएर केही समयका लागि भए पनि तनको गर्मी मेटाउँनु प¥यो भनेर
पुरा पढ्नुहाेस्सरकारी उपचार
कुरीबाट चरिकोटका लागि हिँडेको मोटर पुनः उबडखावड बाटोमा आइपुगेपछि ‘अब राम्रोसँग समातेर बस्नु होला है सर,
पुरा पढ्नुहाेस्सान्दर्भिक–असान्दर्भिक
जेठको टण्टलापुर घाम र गर्मीले एकछिन त आलस–तालस बनायो ज्यानलाई । भोजपुरमा जन्मिएको भए पनि झापामा
पुरा पढ्नुहाेस्न्यायको तस्बिर
न्यायपरिषदबाट निस्कदै थिएँ, टुप्लुक्क एउटा जिल्ला न्यायाधीश भेटिए चिनजानका ।अनि मैले उलाई सचेत गराउँदै भनें– ‘हैन
पुरा पढ्नुहाेस्सपना
‘बाबा, यसपाली त हामी पनि काठमाडौंमा एउटा घर साना–सानो गाडी त जोड्नु पर्छ है, हामी चैं
पुरा पढ्नुहाेस्गनाउने दुध
निकै समयपछि सहरबाट गाउँको घर आएको छोरालाई बिहानको चिया आफ्नै हातले बनाएर खुवाउनु पर्यो भन्ने ठानेकी
पुरा पढ्नुहाेस्शर्मिला करी
‘साना बा, खाना खान आउँनुहोस्, मैले खाना तयार गरेँ ।’– भान्सा कोठाबाट छोरी कराई । बिहानको
पुरा पढ्नुहाेस्

jivan pidit dahal























