साइबर अपराध सम्बन्धी सचेतना सामग्री
नन्दलाल र नर्वदा भट्टराई अधिकारीका सुपुत्र जीवनाथ अधिकारी टेम्केमैयुँ -३, भोजपुरमा २०१७ साउन २२ गते जन्मनु भएको हो । नेपाली विषयमा स्नातकोत्तर गर्नुभएका अधिकारी हाल बालकोट, भक्तपुर बस्नुहुन्छ । कविता, निबन्ध, संस्मरण अन्तर्गत कलम चलाउनुहुने अधिकारीको पहिलो कृति ‘जूनभित्रको आगो’ (छन्दकविता सङ्ग्रह), २०५९ हो । उहाँका अन्य चार कुतिहरू प्रकाशित छन् । अनुशीलन नेपालका अध्यक्ष समेत रहनु भएका अधिकारी बेलामौकामा सम्पादन कार्य पनि गर्नुहुन्छ । उहाँ ‘राष्ट्रिय शिक्षा पदक’ (२०६४) द्वारा सम्मानित स्रष्टा हुनुहुन्छ । सम्पर्क : ९८५१२२०८३२ इमेल : jibanathadhikari@gmail.com
ए काका

ए काका

जीवनाथ अधिकारी : ए काका किन काट्तछौ भतिजका चिप्ला र बाङ्गा कुरा तिम्रा बात चिराचिरा सकलका

पुरा पढ्नुहाेस्
तँ खा

तँ खा

जीवनाथ अधिकारी : खा खा भाङ, चरेस खा कि अथवा गाँजा र सुर्ती तँ खा रक्सी

पुरा पढ्नुहाेस्
जान्छौ के परदेश देश नबुझी

जान्छौ के परदेश देश नबुझी

जीवनाथ अधिकारी : खाट्टी पौरख गर्नुपर्दछ भने माटो समाई बस आफ्नै चन्दन कर्मको सुललिता संवेदनामा घस

पुरा पढ्नुहाेस्
आऊ, हामी तानातान गरौँ !

आऊ, हामी तानातान गरौँ !

जीवनाथ अधिकारी : तिमीले सके तिमी तान मैले सके म तान्छु जसले सक्छ उसले तानौँ आऊ,

पुरा पढ्नुहाेस्
नेताचरित्र

नेताचरित्र

जीवनाथ अधिकारी : देखियो कि भनी लाज मानेर फुत्त खोल्दछ सर्वाङ्ग ढाकिएको छ भन्ने तथ्याङ्क बोल्दछ

पुरा पढ्नुहाेस्
ज्ञानको द्वार खोल्छु

ज्ञानको द्वार खोल्छु

जीवनाथ अधिकारी : अनुभव अति लामो जिन्दगीको उकाली कति कति चढिए हुन् जीर्णता भाव फाली ।

पुरा पढ्नुहाेस्
नव जिन्दगानी

नव जिन्दगानी

जीवनाथ अधिकारी : नौलो छ आशा छ नयाँ उमङ्ग पाको छ खासा मनको तरङ्ग । अनेक

पुरा पढ्नुहाेस्
भक्तपुरमा पुस्तक लोकार्पण तथा कविगोष्ठी सम्पन्न

भक्तपुरमा पुस्तक लोकार्पण तथा कविगोष्ठी सम्पन्न

भक्तपुर, २०८० असार २ । प्रगतिशील लेखक सङ्घ भक्तपुरको आयोजनामा आदर्श मावि, लाय्कु, ठिमीको सभाकक्षमा पुस्तक

पुरा पढ्नुहाेस्
पछुतो- ३

पछुतो- ३

जीवनाथ अधिकारी : (अहिले छोराछोरीलाई जसरी पनि विदेश (युरोप, अमेरिका, अस्ट्रेलिया, बेलायत आदि मुलुक) पठाउने प्रवृत्ति

पुरा पढ्नुहाेस्
पछुतो- २

पछुतो- २

जीवनाथ अधिकारी : (अहिले छोराछोरीलाई जसरी पनि विदेश (युरोप, अमेरिका, अस्ट्रेलिया, बेलायत आदि मुलुक) पठाउने प्रवृत्ति

पुरा पढ्नुहाेस्