साइबर अपराध सम्बन्धी सचेतना सामग्री
लक्ष्मीनारायण नेउपाने र नर्वदादेवी नेउपानेका सुपुत्र खगेन्द्र नेउपाने २०२२/११/२६ गते ताप्लेजुङ फुङलिङ जन्मनु भएकाे हाे । २०२६ देखि गौरादह- ४, झापा निवासी न्यौपाने फित्कौली डटकममा नियमित व्यङ्ग्य कविता लेख्ने स्रष्टा हुनुहुन्छ । स्नातकोत्तरसम्मको योग्यता हासिल गर्नुभएका नेउपाने शिक्षण तथा प्राध्यापन पेशामा आबद्ध हुनुहुन्छ । ‘मेची बगरको खप्पर’ शीर्षकको कविता (२०४८)भाद्रमा स्थानीय पत्रिका कनकाई एक्सप्रेसमा प्रकाशन पश्चात् लेखनमा प्रवेश गर्नुभएका नेउपानेको पहिलो साहित्यिक कृति ‘मट्याङ्ग्राहरू’ कविता सङ्ग्रह (२०७५) हो । उहाँका अन्य दर्जनाै हास्यव्यङ्ग्य कविता पत्रपत्रिका तथा अनलाइन मिडियातिर प्रकाशित छन् । नेउपानेले ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार’ (२०८०) समेत प्राप्त गर्नुभएको छ ।
तीज त हुन गयाे डिस्काे र हाेटेलमा

तीज त हुन गयाे डिस्काे र हाेटेलमा

खगेन्द्र नेउपाने : पैल्हे हुन्थ्याेअहा ! घरैघर मिठाे पक्वान्न नाना थरी चेली आउँदथे सुसङ्गीत छरी हाँसखेल

पुरा पढ्नुहाेस्
गजबाष्टक

गजबाष्टक

खगेन्द्र नेउपाने : कतै कतै वर्ण चिप्ल्याे कतै खुस्क्याे मात्रा नेपालीकाे संसदमा चैं जैल्यै गाईजात्रा ।

पुरा पढ्नुहाेस्
गाली प्रतियाेगिता गराैं !

गाली प्रतियाेगिता गराैं !

खगेन्द्र नेउपाने : अहिले जङ्गल छैन गाईबस्तु कसैले हेर्दैन भेडा पनि खरितेले शहर लगिसके आफूसंग सुकाे

पुरा पढ्नुहाेस्
डाँडामा पुगेकाे एउटा बूढाे जून

डाँडामा पुगेकाे एउटा बूढाे जून

खगेन्द्र नेउपाने : घुर्मैलाे बादलकाे कपाल ओढेर फुल्दै गरेका आँखी भाैं झमझम पारेर दुनियाँलाई अश्रुमिस्रित बिदाईकाे

पुरा पढ्नुहाेस्
विश्वासकाे घाउ

विश्वासकाे घाउ

खगेन्द्र नेउपाने : माझ बजारमा उभिएर हामी के पर्खिरहेका छाैँ ? तिनीहरु आउँदैछन् कुम हल्लाउँदै कुर्कुच्चा

पुरा पढ्नुहाेस्
कवि हरिभक्त कटुवालकाे सम्झनामा

कवि हरिभक्त कटुवालकाे सम्झनामा

खगेन्द्र नेउपाने : याे जिन्दगीको प्रत्येक पानामा समयकाे चटपटे पाेकाे पारेर सडक किनारमा उभिएकाे पसले जस्ताे

पुरा पढ्नुहाेस्
अण्डा राजनीति

अण्डा राजनीति

खगेन्द्र नेउपाने : वर्षकाे एकपल्ट मेराे घर नजिक आएर वरकाे झ्याम्म रुखमा सुटुक्क लुकेर मलाई साेध्छ

पुरा पढ्नुहाेस्
मेराे रुख र कालाे चराे

मेराे रुख र कालाे चराे

खगेन्द्र नेउपाने : हाे यही बेला मेराे बारीकाे रुखमा बसेर एउटा कालाे चराे मलाई नै काेहाे

पुरा पढ्नुहाेस्
चैते धान

चैते धान

खगेन्द्र नेउपाने : हराए लौ हली गोरु ट्याक्टरै भो घरघरै खेती खर्च ठूलो लाग्छ सकिन्न धान्न

पुरा पढ्नुहाेस्
गाैरादह

गाैरादह

खगेन्द्र नेउपाने : भर्खरै काठकाे झाेडा उखेलेर सिमन्टीकाे झाेडा राेप्दै गरेकाे भर्खरै काठकाे पाटीमा कुँदिएका फलामका

पुरा पढ्नुहाेस्