साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेराे रुख र कालाे चराे

मैले हुर्क्याएकाे रुखमा बस्छ तर मलाई चिन्दैन मेराे अपमान गर्छ तर कतै हिन्दैन एका विहानै मेराे बारीकाे रुखमा बसेर एउटा कालाे चराे मलाई नै काेहाे ? भन्छ ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

हाे यही बेला
मेराे बारीकाे रुखमा बसेर
एउटा कालाे चराे
मलाई नै काेहाे ? भन्छ ।

धेरै अघि
मैले सपना बुनेर
हृदयले खाेतलेर
मेराे आस्थाकाे खेतमा
प्रेमले हुर्काएकाे रुखमा लुकेर
मेराे विहान साँझलाई ढुकेर
एउटा कालाे चराे
मलाई नै काेहाे ? भन्छ ।

रुख मैले हुर्काएकाे हाे
कहाँबाट आएर ऊ नाचिरन्छ ?
मलाई नै जिस्क्याएर कमर भाँचिरन्छ
मैले हुर्क्याएकाे रुखमा बस्छ तर मलाई चिन्दैन
मेराे अपमान गर्छ तर कतै हिन्दैन
एका विहानै
मेराे बारीकाे रुखमा बसेर
एउटा कालाे चराे
मलाई नै काेहाे ? भन्छ ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x