लक्ष्मीनारायण नेउपाने र नर्वदादेवी नेउपानेका सुपुत्र खगेन्द्र नेउपाने २०२२/११/२६ गते ताप्लेजुङ फुङलिङ जन्मनु भएकाे हाे । २०२६ देखि गौरादह- ४, झापा निवासी न्यौपाने फित्कौली डटकममा नियमित व्यङ्ग्य कविता लेख्ने स्रष्टा हुनुहुन्छ । स्नातकोत्तरसम्मको योग्यता हासिल गर्नुभएका नेउपाने शिक्षण तथा प्राध्यापन पेशामा आबद्ध हुनुहुन्छ । ‘मेची बगरको खप्पर’ शीर्षकको कविता (२०४८)भाद्रमा स्थानीय पत्रिका कनकाई एक्सप्रेसमा प्रकाशन पश्चात् लेखनमा प्रवेश गर्नुभएका नेउपानेको पहिलो साहित्यिक कृति ‘मट्याङ्ग्राहरू’ कविता सङ्ग्रह (२०७५) हो । उहाँका अन्य दर्जनाै हास्यव्यङ्ग्य कविता पत्रपत्रिका तथा अनलाइन मिडियातिर प्रकाशित छन् । नेउपानेले ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार’ (२०८०) समेत प्राप्त गर्नुभएको छ ।
पापी गर्मी
खगेन्द्र नेउपाने : पापी गर्मी फेरि आउला जस्ताे छ यति मिठाे जाडाेलाई खेदाउला जस्ताे छ ।
पुरा पढ्नुहाेस्हजुर !
खगेन्द्र नेउपाने : हजुर ! बजारभरि जीवन पसारेर केही बेच्न लागेकाे छु नकुल्चीदिनुहाेस् मेराे पसललाई आठाना
पुरा पढ्नुहाेस्भाइ !
खगेन्द्र नेउपाने : भाइ ! अब कविता नलेख्नोस् चुपचाप निदाउनुहोस् सपना नदेख्नोस् । तपाईंका बारुद बनेका
पुरा पढ्नुहाेस्म व्यक्ति पूजक
खगेन्द्र नेउपाने : केही ठिक पनि छन् केही बेठिक पनि छन् म बेठिक बेठिक बटुलेर झटाराे
पुरा पढ्नुहाेस्अर्को वर्षा पर्खिरहेछौँ
खगेन्द्र नेउपाने : बच्चा कोरल्न नसकेको बाँझो समयको काखमा डङ्रङ्ग पल्टिएर प..र क्षितिजको घुर्मैलो आकाश नियालिरहेछु
पुरा पढ्नुहाेस्नरनाथ दाइ !
खगेन्द्र नेउपाने : नरनाथ दाइ ! तपाईं भन्नुहुन्थ्यो नि ! वरिपरि देख कान्छा यतबिघ्न फाेहाेर छन्
पुरा पढ्नुहाेस्म त्यसै घुस्याहा नभएकाे हाेइन
खगेन्द्र नेउपाने : मैले घुस ठाउँ नपरेकाले नखाको मौका नमिलेकाले म आदर्शवादी भा'को । मेरो टेवल
पुरा पढ्नुहाेस्छाडा कविता
खगेन्द्र नेउपाने : नेता गतिछाडा कार्यकर्ता मुखछाडा अभिनेता शरमछाडा पण्डितहरु धर्मछाडा छाडैछाडाकाे परिवेश छ संसारमा कहिं
पुरा पढ्नुहाेस्हावाका फूलहरु
खगेन्द्र नेउपाने : ऊ हावाका फूलहरु फुलाउँछ र माइकका पसलबाट सुगन्ध बिक्री गर्छ त्यही सुगन्धकाे तरङ्गमा
पुरा पढ्नुहाेस्वाह् ! क्या राम्राे उपरखुट्टी
खगेन्द्र नेउपाने : कति राम्राे उपरखुट्टी एउटा खुट्टीकाे उपर अर्काे खुट्टी एउटालाई मरुन्जेल भारी बाेकाएर अर्काेलाई
पुरा पढ्नुहाेस्

khagendra neupane

























