साइबर अपराध सम्बन्धी सचेतना सामग्री
लक्ष्मीनारायण नेउपाने र नर्वदादेवी नेउपानेका सुपुत्र खगेन्द्र नेउपाने २०२२/११/२६ गते ताप्लेजुङ फुङलिङ जन्मनु भएकाे हाे । २०२६ देखि गौरादह- ४, झापा निवासी न्यौपाने फित्कौली डटकममा नियमित व्यङ्ग्य कविता लेख्ने स्रष्टा हुनुहुन्छ । स्नातकोत्तरसम्मको योग्यता हासिल गर्नुभएका नेउपाने शिक्षण तथा प्राध्यापन पेशामा आबद्ध हुनुहुन्छ । ‘मेची बगरको खप्पर’ शीर्षकको कविता (२०४८)भाद्रमा स्थानीय पत्रिका कनकाई एक्सप्रेसमा प्रकाशन पश्चात् लेखनमा प्रवेश गर्नुभएका नेउपानेको पहिलो साहित्यिक कृति ‘मट्याङ्ग्राहरू’ कविता सङ्ग्रह (२०७५) हो । उहाँका अन्य दर्जनाै हास्यव्यङ्ग्य कविता पत्रपत्रिका तथा अनलाइन मिडियातिर प्रकाशित छन् । नेउपानेले ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार’ (२०८०) समेत प्राप्त गर्नुभएको छ ।
हाम्रो लडाईं भ्रष्टाचार विरुद्ध

हाम्रो लडाईं भ्रष्टाचार विरुद्ध

सम्माननीय राष्ट्रपति भन्नुहुन्छ 

पुरा पढ्नुहाेस्
खै के खै के !

खै के खै के !

मैले केहिदिन केहि लेखिन

पुरा पढ्नुहाेस्
अधिकारी गान, भ्यालेन्टाइनको सान

अधिकारी गान, भ्यालेन्टाइनको सान

अलिकति प्रशासनिक खर्चबाट चोरें

पुरा पढ्नुहाेस्
नेता ज्यू ! ऐठन हुन्छ ?

नेता ज्यू ! ऐठन हुन्छ ?

एउटा संगठन खोल्नोस्

पुरा पढ्नुहाेस्
होलीवाइन ?

होलीवाइन ?

आधुनिकताको लागि म उसका

पुरा पढ्नुहाेस्
गजवाष्टक

गजवाष्टक

(१) भ्रष्टाचारको जात हुँदैन पार्टी पनि हुन्न

पुरा पढ्नुहाेस्
ठट्टा

ठट्टा

मलेसिया थाइल्याण्ड भ्रमण एक्लै जान्छौ अरे

पुरा पढ्नुहाेस्
रुखका मालिकहरू !!

रुखका मालिकहरू !!

काँधमा बन्चरो बोकेर

पुरा पढ्नुहाेस्