कृष्णबहादुर र जमुनादेवीको सुपुत्र कुमार खड्का २०२१ साउन २० गते कागेश्वरी मनोहरा २, काठमाडौंमा जन्मिनुभएको हो । व्यवस्थापन तथा सिभिल इन्जिनियरमा स्नातकोत्तरसम्म औपचारिक शिक्षा हासिल गर्नुभएका खड्का निजामती सेवाबाट निवृत्त हुनुहुन्छ । लेखन तथा गायनमा रुचि राख्नुहुने खड्काको साहित्यिक यात्रा भने २०७६/७७ बाट भएको देखिन्छ । विभिन्न पत्रपत्रिकाहरूमा फुटकर रचना प्रकाशित गर्दै आउनुभएका खड्काका केही कृतिहरू प्रकाशोन्मुख अवस्थामा रहेका छन् । सम्पर्क : ९८५१२१४४६७
चाकरी
ई. कुमार खड्का : सुमेरु परिक्रमाको दिव्य अठोट कुमारले जगाउदा खोजपत्तो छैन चिन्ताको भुमरी कैलाशमा छाउदा
पुरा पढ्नुहाेस्हजुर…
ई. कुमार खड्का : मुट्ठी खोल्ने सल्लाह दिदा छातिमै गाँठो पार्नुहुन्छ काबुमा बस्नु राम्रो भन्दा पाखुरा
पुरा पढ्नुहाेस्चार प्रकारका धारहरु…
ई. कुमार खड्का : १. बोल्छ, गर्छ । बोलेको जस्तै गर्न खोज्छ, सक्दो गर्छ । ऊ
पुरा पढ्नुहाेस्तपस्वी ढाडे
ई. कुमार खड्का : असत्ती ढाडे ! मरि जा...!! धोखा पाएका मुसाहरु एकै स्वरले कराउँछन् ।
पुरा पढ्नुहाेस्विलोम…
ई. कुमार खड्का : हत्यारा र बलात्कारी ठडिन्छन् यहाँ निरन्तर विचारको दरिद्रता नभुकेको कहाँ छ र
पुरा पढ्नुहाेस्द्वैध चरित्र
ई. कुमार खड्का : "मान्छेमा द्वैध चरित्र अवसरवादी हाउ जस्तै स्वयं चित्त शुद्ध मान्ने मनगढन्ते राहु
पुरा पढ्नुहाेस्भ्यूटावर…
ई. कुमार खड्का : हेर्दै त्रीपुर जस्ता लाग्ने महल आलिसान छन् हाम्रै रगत पसिनाको रङ्ग शोभायमान
पुरा पढ्नुहाेस्जिब्रो
कुमार खड्का : “साउन १५ खिर खाने संस्कार हाम्रो मान्नुपर्छ दूध, चिनी, चामल समेत पारिबाटै धान्नुपर्छ
पुरा पढ्नुहाेस्विषमता
कुमार खड्का : चुल्बुलिँदो भावनामा रम्दै उम्लिरहन्छन् उमङ्गहरू आत्मिक सत्सङ्ग हुन् या पालुवाका हरित रङ्गहरू, सारा
पुरा पढ्नुहाेस्अवसान
कुमार खड्का : तिमी मृत्युलाई अन्तिम सत्य भन्छौ फलको आशा विना कर्म फत्य भन्छौ जीवनलाई के
पुरा पढ्नुहाेस्

kumar khadka




























