साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अवसान

नैतिकताका नखराले उद्द्त छन् कठैबरा भिखका चारा छर्दैछन् मुखिया विचरा चकारिमै थैलो भर्ने प्रयासले कतै यहाँ नाङ्गिएरै नौटङ्की गर्दैछन्, त्यै खतरा ।

Nepal Telecom ad

कुमार खड्का :

तिमी मृत्युलाई अन्तिम सत्य भन्छौ
फलको आशा विना कर्म फत्य भन्छौ
जीवनलाई के भनेर उपमा दिनु खै ?
भण्डार रित्तिदा भर्ने तथ्य के भन्छौ ?

दान, धर्मको आख्यान के छाँट्नु र खै ?
मनगढन्तेका धेरै कुरा के काट्नु र खै ?
पापमोचन पत्र मात्र बिक्रि गर्न बाँकि छन्
खुलेकै छन् पसल, साँच्चै के ढाट्नु र खै ?

मायाका गहिरा कुरा भन्दै असाध्य छन्
प्रकृत प्रदत्त जरा उखेलिन बाध्य छन्
स्थायित्वका रङ्गहरू खुइलाइदै छन् यहाँ
दिगो विकासको लक्ष्य भनि के साध्य छन् ?

नैतिकताका नखराले उद्द्त छन् कठैबरा
भिखका चारा छर्दैछन् मुखिया विचरा
चकारिमै थैलो भर्ने प्रयासले कतै यहाँ
नाङ्गिएरै नौटङ्की गर्दैछन्, त्यै खतरा ।

जुठोपुरोको भिख दानमा बदल्दैछ, ऊ
चहराउँदो घाउ आश्वासले खोतल्दैछ, ऊ
मान्छेको भिडमा एक थपिँदैछ, फगत
बाहिरी ढोगले स्वयं ढल्दै र जल्दैछ, ऊ ।

०००
आलापोट, काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Rehit Saiju
Rehit Saiju
1 year ago

साह्रै मिठो !!

Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
1
0
Would love your thoughts, please comment.x
()
x