साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विलोम…

पुस्तान्तरणमा कामिनी तपोबल हुन् आखिर जन्म, पालपोष गर्नु आमाभै कर्म निरन्तर । यश, ऐश्वर्य, सुखभोग मिल्छ भने अविरल अज्ञानीभै मूर्खको लात्ती सहनु छ कालन्तर ।?

Nepal Telecom ad

ई. कुमार खड्का :

हत्यारा र बलात्कारी ठडिन्छन् यहाँ निरन्तर
विचारको दरिद्रता नभुकेको कहाँ छ र ?

दुर्गन्ध सामान्य हुन्छ फस्दा नालिको भासमा
सुगन्धको अर्थ हुन्न, बिना लाभमा जन्मान्तर ।

व्रत पनि कहाँ हुन्छ ? गिद्धले सिनो नछुने
मान्छेपिच्छे चेतनास्तर बराबरी कहाँ छ र ?

धूर्त, मनुवा बेकारमा पसिना किन काट्दछ ?
ठगेर नपाइदा चास्नी चाट्ने कसरी अभ्यन्तर ?

मूर्तीभै ढुङ्गा कुँदिन्छ र ? मनगढन्ते सोचले
निरक्षरले चलेकैछ विज्ञ किन चाहिन्छ र ?

पुस्तान्तरणमा कामिनी तपोबल हुन् आखिर
जन्म, पालपोष गर्नु आमाभै कर्म निरन्तर ।

यश, ऐश्वर्य, सुखभोग मिल्छ भने अविरल
अज्ञानीभै मूर्खको लात्ती सहनु छ कालन्तर ।?

०००
आलापोट, काठमाडाैं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x