कृष्णबहादुर र जमुनादेवीको सुपुत्र कुमार खड्का २०२१ साउन २० गते कागेश्वरी मनोहरा २, काठमाडौंमा जन्मिनुभएको हो । व्यवस्थापन तथा सिभिल इन्जिनियरमा स्नातकोत्तरसम्म औपचारिक शिक्षा हासिल गर्नुभएका खड्का निजामती सेवाबाट निवृत्त हुनुहुन्छ । लेखन तथा गायनमा रुचि राख्नुहुने खड्काको साहित्यिक यात्रा भने २०७६/७७ बाट भएको देखिन्छ । विभिन्न पत्रपत्रिकाहरूमा फुटकर रचना प्रकाशित गर्दै आउनुभएका खड्काका केही कृतिहरू प्रकाशोन्मुख अवस्थामा रहेका छन् । सम्पर्क : ९८५१२१४४६७
पाँच ठोक्तक
इ. कुमार खड्का १. जगमा मात्र हैन भित्तामा पनि भ्रष्टाचार कित्तामा मात्र हैन फित्तामा पनि भ्रष्टाचार
पुरा पढ्नुहाेस्चोर, सिपाही र लाखे…!
ई. कुमार खड्का : कैले चोर कैले सिपाही लुकामारीको खेल भाङ पेल, धतुरो पेल निकाल्नु पर्छ
पुरा पढ्नुहाेस्समसामयिक प्रसङ्ग…
इ. कुमार खड्का : हिजो आज एथार्थ बोल्दा कडा हुने रै' छ जस्को बारे बोल्यो उस्कै
पुरा पढ्नुहाेस्नुन भित्रको अमिलो …!
ई. कुमार खड्का : नुनको घुनलाई सुनको सगुन मिल्दैछ रे सुपथ खनिजलाई कुफतले खिल्दैछ रे चिन्ताले
पुरा पढ्नुहाेस्समसामयिक चार प्रसङ्ग…
कुमार खड्का : जोकरलाई प्रहर्शनले गाल्न सकिएला र खै ? कोरा माटो आकारमा उसै ढाल्न सकिएला
पुरा पढ्नुहाेस्विद्वानसँगको पुकार …
ई. कुमार खड्का : पढ्ने, लेख्ने प्रमाणपत्रका मान्छे सार्है विद्वान छन् डा.इ.प्रो.वकिल, लेखक आचार विचार दिव्य
पुरा पढ्नुहाेस्खुल्दुली …??
ई. कुमार खड्का : मान, पदवी, तक्मा, विभूषण कसरी पाइने हो ? योग्यता, मर्यादा र ल्याकतमा
पुरा पढ्नुहाेस्चार ठोक्तक
कुमार खड्का : (सत्ता र भत्ताको प्रसङ्गमा...) मट्याङ्ग्रोले धपाउदैमा गिद्ध रीसले चुरमा छन् तिजौरी कब्जा गर्न
पुरा पढ्नुहाेस्मान्छे हुने हो कि… ?
ई. कुमार खड्का : दिगो शान्ति र विकास नारामै सिमित भयो, दान र भीखको चारा सिर्फ
पुरा पढ्नुहाेस्भद्राचारदेखि भ्रष्टाचार …
ई. कुमार खड्का : "जमाना के भो ? कालेलाई कालू भन्न नपाइने हो ? उच्छृङ्खल, अस्थिरलाई
पुरा पढ्नुहाेस्

kumar khadka



























