साइबर अपराध सम्बन्धी सचेतना सामग्री
सूर्यकुमारी र कुलबहादुर गजुरेलकी सुपुत्री ललिता ‘दोषी’ २०२५ कात्तिक १६ गते इमाडोल, ललितपुरमा जन्मिनुभएको हो । स्नातकोत्तरसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएका ललिता अध्यापन सेवामा सम्वद्ध हुनुहुन्छ । २०४१ मा ‘शुभकामना’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएकी दोषीको पहिलो कृतिको रूपम ‘प्रेमको परिभाषा’ (कथासङ्ग्रह, २०५६) प्रकाशित भएको थियो । उहाँका ‘भत्किएका किनारा’ (२०५७) लगायत ४२ वटा साहित्यिक कृतिहरू प्रकाशित छन् । उहाँ भानुमोती पुरस्कार (२०५९) लगायत दर्जनाैँभन्दा बढी साहित्यिक पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित हुनुहुन्छ । सम्पर्क : ९८४१८९०२६६
साइको

साइको

क्याक्या कोर्छौ क्याक्या बुढा ! क्याक्या कोर्छौ क्याक्या ?थाहा छैन समाजले साइको भनी फ्याँक्या ?न छ

पुरा पढ्नुहाेस्
चार ठोकान

चार ठोकान

एकअभावैले बनेका हुन् चोर, फटा, डाँकाधृतराष्ट्रकै भयो राज्य बन्दैन केही खाकाभ्रष्ट, बेइमान, दलालको हातमा छ राज्य

पुरा पढ्नुहाेस्
भालेपुरका चल्ला

भालेपुरका चल्ला

भालेपुरका चल्लागर्छन् धेरै हल्लाभित्र केही गुदी हुन्न उठाउँछन् डल्ला । उचाल्ने र पछार्नेकोधेरै हुन्छ लाम सोझासाझा

पुरा पढ्नुहाेस्
ए बूढी !

ए बूढी !

ए बूढी ! खुरुक्क मासु अनि पुलाउ पका अचार हिजोकोजस्तो खल्लो होइन है चटक्क मीठो बना

पुरा पढ्नुहाेस्
यहाँ यस्तै छ भाइ !

यहाँ यस्तै छ भाइ !

तिमी ओइलाएजस्तैम पनि ओइलाई सकेको छुहिँड्दा हिँड्दै थाकी आफैसँगचुपचाप बसेको छुभैगो हतार नगर भाइ !भोलि यहाँका

पुरा पढ्नुहाेस्
मुसुक्क मुस्कुराउँछिन्

मुसुक्क मुस्कुराउँछिन्

उनलाई चाहिन्छ लिपिस्टिक पेटमा सारङ्गी बजे पनिलाउँछिन् पेन्ट, टिसर्ट दाँत दुइटा झरे पनिउनलाई भन्नुहुन्न बूढी भन्नुपर्छ

पुरा पढ्नुहाेस्