सूर्यकुमारी र कुलबहादुर गजुरेलकी सुपुत्री ललिता ‘दोषी’ २०२५ कात्तिक १६ गते इमाडोल, ललितपुरमा जन्मिनुभएको हो । स्नातकोत्तरसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएका ललिता अध्यापन सेवामा सम्वद्ध हुनुहुन्छ । २०४१ मा ‘शुभकामना’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएकी दोषीको पहिलो कृतिको रूपम ‘प्रेमको परिभाषा’ (कथासङ्ग्रह, २०५६) प्रकाशित भएको थियो । उहाँका ‘भत्किएका किनारा’ (२०५७) लगायत ४२ वटा साहित्यिक कृतिहरू प्रकाशित छन् । उहाँ भानुमोती पुरस्कार (२०५९) लगायत दर्जनाैँभन्दा बढी साहित्यिक पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित हुनुहुन्छ । सम्पर्क : ९८४१८९०२६६
काटौँकाटौँ लाग्छ
म थिएँ हिन्दू हजुर बूढा बाइबल जप्ने बेमेलको जिन्दगी थ्यो मलाई सधैँ खेप्ने पहिला पहिला छनछन
पुरा पढ्नुहाेस्बूढाबूढी गन्थनमन्थन
बूढी क्याक्या कोर्छौ क्याक्या बूढा ! क्याक्या कोर्छौ क्याक्या ?थाहा छैन समाजले साइको भनी फ्याँक्या ?न
पुरा पढ्नुहाेस्सराप्ला चिताले
देश दुब्लो, दुब्लो कठै !नेताहरू भए मोटा छैन राष्ट्रको चिन्ता कुर्सीको नै भए भोका । नाङ्गो
पुरा पढ्नुहाेस्सुतेको बुद्ध
मुटु हो यो देश हाम्रो होइन खेलौना योकति सक्छौ हेर्न अझै सबको विलौना यो धेरै उम्ले
पुरा पढ्नुहाेस्तिन ठोकान
एक सुन हो कि पित्तल हो छान्न नसकेरचोखो माया के हो भनी जान्न नसकेर,मोडी बाटो अन्तै
पुरा पढ्नुहाेस्लोकतन्त्रको फूल
लोकतन्त्रको फूल फुल्ला हिमाल, पहाड, तराई मगमगाउलालाउँला फूल म आफैँप्रियतमालाई पनि लगाउँलानाचूँला हाँसूँला मपहाडै थर्काउँलाबूढो आँखामा
पुरा पढ्नुहाेस्दधीचि काठमाडौँ
जुन थालमा खायो हजुर त्यही थालमा थुक्योजसको काखमा बसेको छ त्यसैलाई घुक्योमलाई नै दुर्मति, बेइमान भन्दै
पुरा पढ्नुहाेस्तिन ठोकान
एक तमीले आदर्श पियायौ, आदर्शले नै नुहायौ तिमीले पियाएको आदर्शले पलपल मरेँ नि आमा !आपूm नाङ्गिएर
पुरा पढ्नुहाेस्अहो ! समयको कोल्टो
कसलाई के को धन्दा घर ज्वाइँलाई खानाकैदेशमा रगत बगेको छ नेता खोज्छन् रानो खोइ ?कुर्सीको मोह
पुरा पढ्नुहाेस्च्याम्पुटीे गीता
कति गर्नु बन्द झ्याल कति गर्नु ढोका च्याम्पुटीको चर्तिकला देखेर छौँ रोका कहिले आउँछ गीत गाउँदै
पुरा पढ्नुहाेस्

lalita doshi























