साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन ठोकान

Nepal Telecom ad

एक

तमीले आदर्श पियायौ, आदर्शले नै नुहायौ
तिमीले पियाएको आदर्शले पलपल मरेँ नि आमा !
आपूm नाङ्गिएर अरूको आङ ढाक्दा पनि
उठ्नै नसक्ने गरी भुइँभरि छर्रिएँ नि आमा !

दुई

दुख्दै छ आज नेपाली, कलेजो आफ्नो चुँडाई
देउराली, पाखा,तराई रोएझैँ लाग्छ मलाई
वसन्त हेर्ने आँखामा तुवाँलोले ढाकेछ
फुल्छ माटो भन्दा त झनै सुक्खा लागेछ ।

तीन

कसले छाम्ला देशको मुटु मान्छे भेटिएन
युगले कोल्टो फेर्छ भन्दा रगत मेटिएन
चम्कन्छ कि ज्योति भन्दा रातै फेरिएन
दुःख लाग्छ राष्ट्र हाक्ने नेता देखिएन ।

बुद्धनगर, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यहाँ यस्तै छ भाइ !

यहाँ यस्तै छ भाइ...

ललिता ‘दोषी’
राष्ट्रघाती

राष्ट्रघाती

ललिता ‘दोषी’
उखेल्नेछौँ पङ्ख

उखेल्नेछौँ पङ्ख

ललिता ‘दोषी’
छोड्दैन चिताले कवै

छोड्दैन चिताले कवै

ललिता ‘दोषी’
सराप्ला चिताले

सराप्ला चिताले

ललिता ‘दोषी’
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x