साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई थप्पड

Nepal Telecom ad

१. मन्त्रीमा अपिल

मन्त्री हुँ भन्छौ अनि राजनेता
भोटै लुटेनी ठहर्यौ बिजेता ।
विकाश औद्धोगिक कृषि फाँट
सर्वत्रनै छ झुट–लुट–ढाँट ।।१।।

ठेक्का र पट्टा कमिसन् छ चर्को
पर्सेन्ट्को बोल कबोल अर्को ।
सामान किन्दा बिल बन्छ किर्ते
ब्यापारमा झन अतिनै कुकिर्ते ।।२।।

असक्षमै छौ, कि त भाग खान्छौ
गुन्डा र तस्करसँग मिल्न जान्छौ ।
लैजाउ सुशासनमा त देश ।
छोडेर फर्क कि त मन्त्री भेष ।।३।।

२. लामखुट्टे नेता

टिनिनिनिनिन्न बाजा बजाइ,
सधैं हामीमाथि गर्छ रजाइँ ।

चुटुक्क टोकि भुरुक्क उड्छ,
थाहा नपाए रगतमै बुड्छ ।

लामो छ खुट्टा लामै छ सुँड,
चिस्यान र फोहोरमा लाउँछ गुँड ।

लाम्खुट्टे नाम अँधेरीमा बस्ने,
नेताहरूले जस्तै दुनियामा डस्ने ।

नलाङ, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
भुलै भुल

भुलै भुल

शालिग्राम अर्याल
म यसरी बिग्रेको हुँ

म यसरी बिग्रेको हुँ

शालिग्राम अर्याल
बन्छौ तिमी पातकी

बन्छौ तिमी पातकी

शालिग्राम अर्याल
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x