गोपालप्रसाद रिजाल र भूमिका रिजालकी सुपुत्री लक्ष्मी रिजाल २०३८ चैत्र १५ गते कञ्चनरूप-१२, रूपनगर, सप्तरीमा जन्मिनु भएकाे हाे । रिजालको वास्तविक नाम लक्ष्मीकुमारी रिजाल हो । शिक्षण पेशामा सम्बद्ध रिजाल विभिन्न पत्रपत्रिकाहरूमा फुटकर रूपमा कविता, कथा र समीक्षा-समालोचना प्रकाशित गर्दै आउनु भएको छ । उहाँको ‘ऊर्जा’ (लघुकथा सङ्ग्रह) र ‘अपाङ्ग यात्रा’ (कथा सङ्ग्रह) प्रकाशित छन् । सम्पर्क नं. : ९८११७७७५४५
क्षितिजको ज्वाला
लक्ष्मी रिजाल : एकाबिहानै चट्टानी पहरा चिर्दै पुरानो ढुङ्गेधाराबाट पानी होइन, नीलो विषैलो आगोको ज्वाला खस्न
पुरा पढ्नुहाेस्मानवता
लक्ष्मी रिजाल : "ढुङ्गा नफाल !" रुपनगर चोकभरि चिच्याहट फैलियो । अफवाहले दुई टोलबीच आगो सल्काएको
पुरा पढ्नुहाेस्भानुभक्त बाजेलाई पाँच ठोक्तक
लक्ष्मी रिजाल : १. तपाईंले पाँच सय पचाउन नसक्दा त्यो खोर पाउनुभयो, बाजे ! तिर्खा लाग्दा
पुरा पढ्नुहाेस्पाँच टेढामेडा मुक्तक
लक्ष्मी रिजाल : मुक्तक - १ चुल्होको चौघेराभित्र मात्रै आगो दन्काउने दिन अब गए, मखमली चोलीमा
पुरा पढ्नुहाेस्बिऊ
लक्ष्मी रिजाल : "तिमी यो चुलोको अँध्यारोमा कतिन्जेल कुहिरोको काग बन्छ्यौ, फूलमाया ?" गाउँकी अगुवा सुभद्राले
पुरा पढ्नुहाेस्प्रतिबिम्ब
लक्ष्मी रिजाल : “यो दरबारको सबैभन्दा ठूलो झूट कुन हो ?” प्रश्न सुन्नासाथ झ्यालछेउमा उभिएका पूर्वराजाको
पुरा पढ्नुहाेस्नयाँ बिहानीको एजेण्डा
लक्ष्मी रिजाल : "यतिन्जेल कहाँ हुनुहुन्थ्यो हजुर, यो राँको रगतले भिजेको छ कि पसिनाले ?" आँगनमा
पुरा पढ्नुहाेस्उचाइ
लक्ष्मी रिजाल : “काका ! म पढेर पनि किन बेरोजगार ?” युवकले मोबाइल झोलामा हाल्दै सोध्यो
पुरा पढ्नुहाेस्भाषण र भान्सा
लक्ष्मी रिजाल : “सुन्यौ ? आज त मेरो विशेष दिन हो, म त मञ्चमा उक्लिँदै छु
पुरा पढ्नुहाेस्जागरणको घण्टी
लक्ष्मी रिजाल : सन्दर्भ- मानवअधिकार दिवस, डिसेम्बर १० "बाजे, किन बजेन आज त्यो पुरानो घण्टी ?"
पुरा पढ्नुहाेस्

laxmi rijal

























