लोकनाथ र शिवकुमारी पोखरेलको सुपुत्र माधवप्रसाद पोखरेलको जन्म २०२१ माघ ७ गते धनुषामा भएको हो । ‘गोज्याङ्ग्रे’ नामले हास्यव्यङ्ग्य लेखिरहनु भएका पोखरेल हाल उदयपुर, गाईघाट बस्नुहुन्छ । प्रमाणपत्रसम्मको औपचारिक अधययन गर्नु भएका पोखरेल सेवानिवृत कर्मचारी हुनुहुन्छ । ‘मुसालाई मुद्धा’ (२०६७) नामक हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशन गरी हास्यव्यङ्ग्य साहित्यमा प्रवेश गर्नुभएका पोखरेलका अन्य छ ओटा हास्यव्यङ्ग्य निबन्धकृति प्रकाशित भएका छन् । ‘सिंहदरबारका नरसिंहहरू’, ‘अथः नेता देवायै नमः’, ‘भ्रष्टपाल’, ‘भ्रष्टपति’, ‘अवगाल’ र मद्यशाला’ २०७९ मा एकैपटक लाेकर्पित हास्यव्यङ्ग्य कृति हुन् । पेसाले पत्कोरकारितामा संलग्न पोखरेल ‘प्रगतिशील लेखक सङ्घ नेपालको उदयपुर शाखाको अध्यक्ष हुनुहुन्छ । उहाँले द रेयूकाई नेपाल चितवनको रत्ननगर टाँडी उपशाखाद्वारा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगिता (२०५०) मा प्रथम पुरस्कार प्राप्त गर्नुभएको छ ।
जय फुर्तिनिधिसभा
आउनुस् हजुर आउनुस् छिटो आउनुस् । नेपालमा फुर्ति लाउनेहरू कतिपयलाई जनताले निर्वासनमा पठाएका छन् । अब
पुरा पढ्नुहाेस्गोज्याङ्ग्रेको गुँड
ऊ निरासिएर गोज्याङ्ग्रिएको एक दशकभन्दा बढी भयो । तर जाबो एउटा गुँडसम्म बनाउन नसक्दा बच्चाबच्चीको बिल्लीबाठ
पुरा पढ्नुहाेस्बाँदर दिवस माने मन्की डे
यदि लोकसेवा आयोगले नेपालमा बाँदर दिवस वा मन्की डे कहिले मनाइन्छ भनेर परीक्षार्थीलाई प्रश्नको घोचो तेस्र्यायो
पुरा पढ्नुहाेस्हावा दिवस
तपाईं नसोचीकन भन्नु होला यो कस्तो बतास रहेछ मनपरी दिवस मनाउने भनेर । हो म बतास
पुरा पढ्नुहाेस्गोज्याङ्ग्रे महात्म्ये
सुन्न पनि कति सुन्नु र पढ्नु दिनहुँ जसो ! नेपालमा थरि थरिका पुराण र महात्म्ये सुन्न,
पुरा पढ्नुहाेस्मच्छरको पुच्छर
भनौँ के भनौँ, सुनाऊँ के सुनाऊँ, आफैलाई लाज लाग्ने कुरा बुढेस कालमा । बैँसमा हुँदा पनि
पुरा पढ्नुहाेस्पाइखाना भित्रको उपचारखाना
हामी आरामी मान्छे विरामी बन्नु छ भने उपचारखाना गए हुन्छ । घरमा सौन्दर्यतामा रमाए पनि कहिले
पुरा पढ्नुहाेस्हावा दिवस
तपाईं नसोचीकन भन्नु होला यो कस्तो बतास रहेछ मनपरी दिवस मनाउने भनेर । हो म बतास
पुरा पढ्नुहाेस्मान्छे बिगार्ने धन
ए भाते भतुवा समाज भँडुवा नेता भयौँ के गरी धर्तीमा खिचलो छ याद गरलौँ बस्छौँ सधैँ
पुरा पढ्नुहाेस्श्री भुँडेश्वराय नमः
ओम् श्री भुँडेश्वराय नमः, शिव पार्वती पुत्रस्य लम्बोदराय, लड्डु पेडा चढाय पेट बढाय नमः । मुसक
पुरा पढ्नुहाेस्

madhav pokharel


























