लोकनाथ र शिवकुमारी पोखरेलको सुपुत्र माधवप्रसाद पोखरेलको जन्म २०२१ माघ ७ गते धनुषामा भएको हो । ‘गोज्याङ्ग्रे’ नामले हास्यव्यङ्ग्य लेखिरहनु भएका पोखरेल हाल उदयपुर, गाईघाट बस्नुहुन्छ । प्रमाणपत्रसम्मको औपचारिक अधययन गर्नु भएका पोखरेल सेवानिवृत कर्मचारी हुनुहुन्छ । ‘मुसालाई मुद्धा’ (२०६७) नामक हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशन गरी हास्यव्यङ्ग्य साहित्यमा प्रवेश गर्नुभएका पोखरेलका अन्य छ ओटा हास्यव्यङ्ग्य निबन्धकृति प्रकाशित भएका छन् । ‘सिंहदरबारका नरसिंहहरू’, ‘अथः नेता देवायै नमः’, ‘भ्रष्टपाल’, ‘भ्रष्टपति’, ‘अवगाल’ र मद्यशाला’ २०७९ मा एकैपटक लाेकर्पित हास्यव्यङ्ग्य कृति हुन् । पेसाले पत्कोरकारितामा संलग्न पोखरेल ‘प्रगतिशील लेखक सङ्घ नेपालको उदयपुर शाखाको अध्यक्ष हुनुहुन्छ । उहाँले द रेयूकाई नेपाल चितवनको रत्ननगर टाँडी उपशाखाद्वारा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगिता (२०५०) मा प्रथम पुरस्कार प्राप्त गर्नुभएको छ ।
बुइँगलमा बसेका भैरव बाजे
‘चिन्नु न जानु घँचेटी माग्नु’ भनेझैँ यो गोज्याङ्ग्रेलाई सबै कुरामा बाठो बन्नु पर्ने । न भैरवलाई
पुरा पढ्नुहाेस्गनगने उवाच
नेपालमा गनगन पुराणहरू भएको वर्षौ भयो तर अहिलेसम्म समापन हुन सकेको छैन । पुराण वाचक नै
पुरा पढ्नुहाेस्राष्ट्रिय पिण्ड दिवस
लोकसेवा आयोगले लोकसेवा दिने परीक्षार्थीहरूलाई राष्ट्रिय पिण्ड दिवश कहिले पर्छ भनेर प्रश्न सोध्यो भने म निर्धक्कसँग
पुरा पढ्नुहाेस्टौवामा बसेका कौवा बाजे
हाम्रा बाजेहरूको आसन ग्रहण विना मञ्च नै हुन्छ । सायद मञ्चमा बस्दा घञ्चमञ्च हुन्छ भनेर होला
पुरा पढ्नुहाेस्जाँडेश्वर महादेव
आउनुस् धर्मका नाममा जाँड खाने साँझ परेपछि घ्याम्पा रित्याउने महाशयहरू जाँडेश्वर महादेवको दर्शन गरौँ । जीवनमा
पुरा पढ्नुहाेस्भूतको भविष्य
समाजमा कति भूतहरू छन् त्यसको लेखा जोखा गर्ने हो भने वर्तमानको जीवन स्वाहा होला तर भूतको
पुरा पढ्नुहाेस्घुसनीय घुन मन्त्री
आउनुस् ! आउनुस् ! आज यहाँ हाम्रो देशलाई सुन बनाउने र आफू घुन बनेर सुनभित्र घुस्ने
पुरा पढ्नुहाेस्जात्रा भयो देशमा
खायौ प्वाल छिरी किरा सरह नै बोक्रा छ बाँकी यता खायौँ धेर गुदी नराखि घुन भैँ
पुरा पढ्नुहाेस्भतुवालाई बिगौती
घुसनीय घुन मन्त्रीका चुसनीय कुरा आफैँ बोक्सी आफैँ झाक्री देश खाए पुरा । राजनीतिको पुच्छर बाङ्गो
पुरा पढ्नुहाेस्शुक्लाराम पार्टी
आउनुस् सबैलाई स्वागत छ यो बाह्रै महिना ३ सय ६४ दिन नै सुतिरहने कुम्भकणर्को मित मानिएको
पुरा पढ्नुहाेस्

madhav pokharel




























