लोकनाथ र शिवकुमारी पोखरेलको सुपुत्र माधवप्रसाद पोखरेलको जन्म २०२१ माघ ७ गते धनुषामा भएको हो । ‘गोज्याङ्ग्रे’ नामले हास्यव्यङ्ग्य लेखिरहनु भएका पोखरेल हाल उदयपुर, गाईघाट बस्नुहुन्छ । प्रमाणपत्रसम्मको औपचारिक अधययन गर्नु भएका पोखरेल सेवानिवृत कर्मचारी हुनुहुन्छ । ‘मुसालाई मुद्धा’ (२०६७) नामक हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशन गरी हास्यव्यङ्ग्य साहित्यमा प्रवेश गर्नुभएका पोखरेलका अन्य छ ओटा हास्यव्यङ्ग्य निबन्धकृति प्रकाशित भएका छन् । ‘सिंहदरबारका नरसिंहहरू’, ‘अथः नेता देवायै नमः’, ‘भ्रष्टपाल’, ‘भ्रष्टपति’, ‘अवगाल’ र मद्यशाला’ २०७९ मा एकैपटक लाेकर्पित हास्यव्यङ्ग्य कृति हुन् । पेसाले पत्कोरकारितामा संलग्न पोखरेल ‘प्रगतिशील लेखक सङ्घ नेपालको उदयपुर शाखाको अध्यक्ष हुनुहुन्छ । उहाँले द रेयूकाई नेपाल चितवनको रत्ननगर टाँडी उपशाखाद्वारा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगिता (२०५०) मा प्रथम पुरस्कार प्राप्त गर्नुभएको छ ।
जात्रा भयो देशमा
खायौ प्वाल छिरी किरा सरह नै बोक्रा छ बाँकी यता खायौँ धेर गुदी नराखि घुन भैँ
पुरा पढ्नुहाेस्भतुवालाई बिगौती
घुसनीय घुन मन्त्रीका चुसनीय कुरा आफैँ बोक्सी आफैँ झाक्री देश खाए पुरा । राजनीतिको पुच्छर बाङ्गो
पुरा पढ्नुहाेस्शुक्लाराम पार्टी
आउनुस् सबैलाई स्वागत छ यो बाह्रै महिना ३ सय ६४ दिन नै सुतिरहने कुम्भकणर्को मित मानिएको
पुरा पढ्नुहाेस्घनिष्ठ अतिथि
अहिलेसम्म कुनै कार्यक्रममा आसन ग्रहण गर्न पाउनु भएको छैन भने आउनुस् मेरो आलु कार्यक्रमको घनिष्ठ अतिथि
पुरा पढ्नुहाेस्धतुरेश्वर महादेव
आउनुस् हजुर आउनुस् हजुरनीहरू पनि धाउनुस् । श्रावणको सोमबार श्री धतुरेश्वर महादेवको पूजा गरेर विविध विशेषतायुक्त
पुरा पढ्नुहाेस्मच्छरका सन्तान
मच्छरको सन्तानोपादनका समयमा देशमा घर बाहिरका र भित्रका विभिन्न खाले मच्छरहरूको चलखेल बढ्दै गएको छ ।
पुरा पढ्नुहाेस्मुसाको आन्दोलन
मुसा सधैँ हामीलाई भुमिगत बसेर पिरोल्ने जन्तु भए पनि यसले हामीलाई होशियार बस्न संकेत गर्छ ।
पुरा पढ्नुहाेस्विकासे जालो
नेपालमा विकासे जालो यत्रतत्र सर्वत्र फैलिएको छ । माकुराको जालोझैँ फैलिएको यो जालो कालो छ ।
पुरा पढ्नुहाेस्नेपाली राजनीतिमा चारको महत्व
उहिलेको कुरा हो नेपाल चारबणर् छत्तिस जातको पूmलबारी रे । तर अहिले नेपाल चारैचारले घेरिएको काँढावणर्को
पुरा पढ्नुहाेस्मेरो राम्रो अरु चाम्रो
चोरलाई चौतारो दियौँ साधुलाई सुली गन्धे काममा रमाउँछन् हाम्रा घर मुली बेचिखाए भाँडा वर्तन भुँडी भोको
पुरा पढ्नुहाेस्

madhav pokharel


























