साइबर अपराध सम्बन्धी सचेतना सामग्री
लोकनाथ र शिवकुमारी पोखरेलको सुपुत्र माधवप्रसाद पोखरेलको जन्म २०२१ माघ ७ गते धनुषामा भएको हो । ‘गोज्याङ्ग्रे’ नामले हास्यव्यङ्ग्य लेखिरहनु भएका पोखरेल हाल उदयपुर, गाईघाट बस्नुहुन्छ । प्रमाणपत्रसम्मको औपचारिक अधययन गर्नु भएका पोखरेल सेवानिवृत कर्मचारी हुनुहुन्छ । ‘मुसालाई मुद्धा’ (२०६७) नामक हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशन गरी हास्यव्यङ्ग्य साहित्यमा प्रवेश गर्नुभएका पोखरेलका अन्य छ ओटा हास्यव्यङ्ग्य निबन्धकृति प्रकाशित भएका छन् । ‘सिंहदरबारका नरसिंहहरू’, ‘अथः नेता देवायै नमः’, ‘भ्रष्टपाल’, ‘भ्रष्टपति’, ‘अवगाल’ र मद्यशाला’ २०७९ मा एकैपटक लाेकर्पित हास्यव्यङ्ग्य कृति हुन् । पेसाले पत्कोरकारितामा संलग्न पोखरेल ‘प्रगतिशील लेखक सङ्घ नेपालको उदयपुर शाखाको अध्यक्ष हुनुहुन्छ । उहाँले द रेयूकाई नेपाल चितवनको रत्ननगर टाँडी उपशाखाद्वारा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगिता (२०५०) मा प्रथम पुरस्कार प्राप्त गर्नुभएको छ ।
श्री आलुको सरकारको तरकारी सम्मेलन

श्री आलुको सरकारको तरकारी सम्मेलन

नेपाल अहिले आलु प्रधान देशका रूपमा विश्वमै चिनिएको छ । तरकारीहरू मध्येको सर्वश्रेष्ठ मानिने आलु, आलु

पुरा पढ्नुहाेस्
श्री शुन्य गोज्याङ्ग्रेको सरकार

श्री शुन्य गोज्याङ्ग्रेको सरकार

नेपाली राजनीतिमा आदेशानुसारको नयाँ आयाम थपिएको छ । राजनीतिका नाममा मनपरीतन्त्र जन्माउन आएको श्री शुन्य गोज्याङ्ग्रेको

पुरा पढ्नुहाेस्
केही बाङ्गा हाइकू

केही बाङ्गा हाइकू

१ प्रधानमन्त्री टालिइएको कट्टु फेर्न सकिने । २ नेपाली नेता मिल्काइएको जुत्ता लाउनै हुन्न । ३

पुरा पढ्नुहाेस्
धुरी चढ्ने कटाऊ, खर्च घटाऊ

धुरी चढ्ने कटाऊ, खर्च घटाऊ

एक दिन कागले एकाबिहानै घरको धुरीमा चढेर काग काग गरेर सुक्ष्म संकेत दियो । काग आफैँ

पुरा पढ्नुहाेस्
चुनावी खेल

चुनावी खेल

भोटमाग्दा चोट खाए नोट खाने अर्कै नेता बने कमाउन जित्ने भयो अर्कै खर्च भयो करोडौको भोट

पुरा पढ्नुहाेस्
एकीकृत राष्ट्रिय जुका महासङ्घ

एकीकृत राष्ट्रिय जुका महासङ्घ

हाम्रो गौरवशाली इतिहास भएको जुका दल आज आएर खुम्चिदै छ । नेपाली जनताको रगत चुसेर बनेको

पुरा पढ्नुहाेस्
भ्रष्टपाल

भ्रष्टपाल

मञ्जुश्रीले पहाड काटेर बनाएको खाल्डोमा बस्ती बसाएको र ने मुनिले तपस्या गरी यो मुलुकको नाम गोपालबाट

पुरा पढ्नुहाेस्
आन्द्रा भर्ने आन्दोलन

आन्द्रा भर्ने आन्दोलन

मानव शरीरको संरचना विकसित गर्ने वैज्ञानिकका रुपमा रहेका सत्य युगीन इन्जिनियर ब्रह्माजीले गरेको आविष्कारलाई अहिले यसो

पुरा पढ्नुहाेस्
टुप्पी

टुप्पी

टुप्पीको इतिहास जे छ अहिले बुझ्दैन कोही पनि यो हाम्रो शिरको छ उच्च तहमा देख्दैन कोही

पुरा पढ्नुहाेस्
अथः नेता देवायै नमः

अथः नेता देवायै नमः

हामीले अव मन्दिर गएर सत्य, त्रेता, द्वापरका नाम चलेका नेताहरूको पूजा गर्नु बेकार भएको छ ।

पुरा पढ्नुहाेस्