साइबर अपराध सम्बन्धी सचेतना सामग्री
लोकनाथ र शिवकुमारी पोखरेलको सुपुत्र माधवप्रसाद पोखरेलको जन्म २०२१ माघ ७ गते धनुषामा भएको हो । ‘गोज्याङ्ग्रे’ नामले हास्यव्यङ्ग्य लेखिरहनु भएका पोखरेल हाल उदयपुर, गाईघाट बस्नुहुन्छ । प्रमाणपत्रसम्मको औपचारिक अधययन गर्नु भएका पोखरेल सेवानिवृत कर्मचारी हुनुहुन्छ । ‘मुसालाई मुद्धा’ (२०६७) नामक हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशन गरी हास्यव्यङ्ग्य साहित्यमा प्रवेश गर्नुभएका पोखरेलका अन्य छ ओटा हास्यव्यङ्ग्य निबन्धकृति प्रकाशित भएका छन् । ‘सिंहदरबारका नरसिंहहरू’, ‘अथः नेता देवायै नमः’, ‘भ्रष्टपाल’, ‘भ्रष्टपति’, ‘अवगाल’ र मद्यशाला’ २०७९ मा एकैपटक लाेकर्पित हास्यव्यङ्ग्य कृति हुन् । पेसाले पत्कोरकारितामा संलग्न पोखरेल ‘प्रगतिशील लेखक सङ्घ नेपालको उदयपुर शाखाको अध्यक्ष हुनुहुन्छ । उहाँले द रेयूकाई नेपाल चितवनको रत्ननगर टाँडी उपशाखाद्वारा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगिता (२०५०) मा प्रथम पुरस्कार प्राप्त गर्नुभएको छ ।
तिते करेला खाएर बोलौँ

तिते करेला खाएर बोलौँ

बोलौँ सबै मुख खोलेर बोलौँ नुनमा चुन घोलेर बोलौँ चिनीमा सख्खर घोलेर बोलौँ कोही पिडालु खाएर

पुरा पढ्नुहाेस्
मेरो भोक

मेरो भोक

अचम्मको छ मेरो भोक सधैँ भोकमात्र लागि रहन्छ भोक लाग्दा सिङ्गै आकाश निल्दा पनि सन्तुष्टि हुँदैन

पुरा पढ्नुहाेस्
भालेको शासन

भालेको शासन

भाले आफ्नो शासन आसन जमाएर रासन खोसेर गर्न तम्सिन्छ । आफूलाई सधैँ सर्वे सर्वा ठान्ने भाले

पुरा पढ्नुहाेस्
नाक सभा

नाक सभा

सभा पनि कस्तो नाकको । नाक जावो मान्छेको दुई आँखाको मुनि साथमा दुई प्वाललाई साक्षी राखेर

पुरा पढ्नुहाेस्
बेथितिका अतिथि

बेथितिका अतिथि

हाम्रो कार्यक्रममा केही जना अतिथि थिए केही नजान्ने बेथितिका । एउटा घर राम्ररी चलाउन नजान्ने आफैँ

पुरा पढ्नुहाेस्
सुतानन्दको बल्ढ्याङ्ग्रे आँखा

सुतानन्दको बल्ढ्याङ्ग्रे आँखा

हाम्रो गाउँमा धेरै सुतानन्दहरू दिंदा नखाने तर राती उठेर कोल चाट्ने प्रवृतिबाट प्रभावित छन् । सधैँ

पुरा पढ्नुहाेस्
अन्याय विनाको न्याय

अन्याय विनाको न्याय

यो नेपाल हो यहाँको कानून दैवले जानुन भन्ने उखान बूढापाकाले त्यसै चल्तीमा ल्याएका हैनन । हिजो

पुरा पढ्नुहाेस्
सपनै सपनाको महल

सपनै सपनाको महल

हामी नेपाली अब विश्वका मानिस भन्दा धेरै समृद्ध र सम्पन्न बन्ने छौं भन्ने कुरामा विश्वस्त हुन

पुरा पढ्नुहाेस्
पोइटिङ्ग्रे र जोइटिङ्ग्रे

पोइटिङ्ग्रे र जोइटिङ्ग्रे

नेपाली समाजमा बस्ने मध्ये कसैकसैले जोइटिङ्ग्रे बनेर समाज हँसाएको कुरा पनि सुन्न पाइन्छ । तर कोही

पुरा पढ्नुहाेस्
सुत्ने उठ्नेसभा

सुत्ने उठ्नेसभा

आउनुस् हजुर आउनुस् आउँदो समयको सुत्ने उठ्नेसभामा संसदीय जात्रा मनाउन र जनताका कुरालाई फोहरको डङ्गुरमा मिल्काउन

पुरा पढ्नुहाेस्