साइबर अपराध सम्बन्धी सचेतना सामग्री
लोकनाथ र शिवकुमारी पोखरेलको सुपुत्र माधवप्रसाद पोखरेलको जन्म २०२१ माघ ७ गते धनुषामा भएको हो । ‘गोज्याङ्ग्रे’ नामले हास्यव्यङ्ग्य लेखिरहनु भएका पोखरेल हाल उदयपुर, गाईघाट बस्नुहुन्छ । प्रमाणपत्रसम्मको औपचारिक अधययन गर्नु भएका पोखरेल सेवानिवृत कर्मचारी हुनुहुन्छ । ‘मुसालाई मुद्धा’ (२०६७) नामक हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशन गरी हास्यव्यङ्ग्य साहित्यमा प्रवेश गर्नुभएका पोखरेलका अन्य छ ओटा हास्यव्यङ्ग्य निबन्धकृति प्रकाशित भएका छन् । ‘सिंहदरबारका नरसिंहहरू’, ‘अथः नेता देवायै नमः’, ‘भ्रष्टपाल’, ‘भ्रष्टपति’, ‘अवगाल’ र मद्यशाला’ २०७९ मा एकैपटक लाेकर्पित हास्यव्यङ्ग्य कृति हुन् । पेसाले पत्कोरकारितामा संलग्न पोखरेल ‘प्रगतिशील लेखक सङ्घ नेपालको उदयपुर शाखाको अध्यक्ष हुनुहुन्छ । उहाँले द रेयूकाई नेपाल चितवनको रत्ननगर टाँडी उपशाखाद्वारा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगिता (२०५०) मा प्रथम पुरस्कार प्राप्त गर्नुभएको छ ।
भाञ्जाको मावली यात्रा

भाञ्जाको मावली यात्रा

माधव पोखरेल गोज्याङ्ग्रे : धेरै माया पाउन मीठो खान र आनन्दानुभूतिका लागि भाञ्जाहरू अमेरिकाको व्यापार गर्न

पुरा पढ्नुहाेस्
जुम्राको शासन

जुम्राको शासन

माधव पोखरेल गोज्याङ्ग्रे : जुम्रा शासन गर्छ शीरतिर गै रौँमा बनायो घर खायो रक्त चुसेर शीर

पुरा पढ्नुहाेस्
काँचो पिंडालु सरी

काँचो पिंडालु सरी

खुद्रा थोक समान बेच्न यिनले गाऊँ घुमाए कति थोत्रा चप्पलमा हिजो फनफनी घुम्दै हिडेछन् अति चिल्लोकार

पुरा पढ्नुहाेस्
मृत्यु बाँकी भएको शहीद

मृत्यु बाँकी भएको शहीद

म पनि शहीद भएको छु रे राजपत्रमा गाउँलेले भनेको मैले सुनेको हो म जिउँदै ज्यान छँदै

पुरा पढ्नुहाेस्
काँचो सरकार

काँचो सरकार

पाकेको फललाई आँखा तरेर हेर्दै मुर्छा परेर बस्न बानी परेका हामी नेपालीको प्रत्येक काम काँचो हुन्छ

पुरा पढ्नुहाेस्
श्रीपेच भिर्ने गरी

श्रीपेच भिर्ने गरी

कोसेली नलिई नआउनु तिमी यो देशको माझमा दुःखीका रसिला दुई नयनमा आभा भरी साँझमा आयो वर्ष

पुरा पढ्नुहाेस्
म हुँ नेता

म हुँ नेता

१ ठोकाठोक र हाना हान यता उता ताना तान क नजान्ने कानून वेता र नजान्ने राजनीतिमा

पुरा पढ्नुहाेस्
जुवातास प्रतियोगिता

जुवातास प्रतियोगिता

आउनुस् अनादरणीय, न्यूनमहिम समाजका हरिलठ्ठक ज्यूहरू छिटै आउनुस् जुवातास प्रतियोगितामा सहभागिता जनाउनुस् । हाम्रो गाउँको बगरजाउँपालिका

पुरा पढ्नुहाेस्
सरुवा बढुवाको सूचना

सरुवा बढुवाको सूचना

आउनुस् जागिर भएका, नभएका, घरखेती गर्ने, वनको खेती गर्ने, खोलाको खेती गर्ने, बगरको खेती गर्ने स्वर्गमा

पुरा पढ्नुहाेस्
खोयाबिर्के प्रतिष्ठान

खोयाबिर्के प्रतिष्ठान

आउनुस् साहित्यिक व्यापारी साथीहरू हामी पनि एउटा अगतिलो संस्था गठन गरौँ । साहित्यकारिताका नाममा इतिहास बिक्री

पुरा पढ्नुहाेस्