साइबर अपराध सम्बन्धी सचेतना सामग्री
लोकनाथ र शिवकुमारी पोखरेलको सुपुत्र माधवप्रसाद पोखरेलको जन्म २०२१ माघ ७ गते धनुषामा भएको हो । ‘गोज्याङ्ग्रे’ नामले हास्यव्यङ्ग्य लेखिरहनु भएका पोखरेल हाल उदयपुर, गाईघाट बस्नुहुन्छ । प्रमाणपत्रसम्मको औपचारिक अधययन गर्नु भएका पोखरेल सेवानिवृत कर्मचारी हुनुहुन्छ । ‘मुसालाई मुद्धा’ (२०६७) नामक हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशन गरी हास्यव्यङ्ग्य साहित्यमा प्रवेश गर्नुभएका पोखरेलका अन्य छ ओटा हास्यव्यङ्ग्य निबन्धकृति प्रकाशित भएका छन् । ‘सिंहदरबारका नरसिंहहरू’, ‘अथः नेता देवायै नमः’, ‘भ्रष्टपाल’, ‘भ्रष्टपति’, ‘अवगाल’ र मद्यशाला’ २०७९ मा एकैपटक लाेकर्पित हास्यव्यङ्ग्य कृति हुन् । पेसाले पत्कोरकारितामा संलग्न पोखरेल ‘प्रगतिशील लेखक सङ्घ नेपालको उदयपुर शाखाको अध्यक्ष हुनुहुन्छ । उहाँले द रेयूकाई नेपाल चितवनको रत्ननगर टाँडी उपशाखाद्वारा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगिता (२०५०) मा प्रथम पुरस्कार प्राप्त गर्नुभएको छ ।
मोफसल नो फसल

मोफसल नो फसल

माधव पोखरेल गोज्याङ्ग्रे राजधानी उत्पादनशील क्षेत्र हो । यहाँ हरेक कुराहरू उत्पादन हुन्छ । गफ उत्पादनदेखि

पुरा पढ्नुहाेस्
लबटे चिउरा

लबटे चिउरा

माधव पोखरेल गोज्याङ्ग्रे : चिउरा कति थरीका हुन्छन् भन्ने कुरा साँच्चै भन्ने हो चिउरा बनाएर बिक्री

पुरा पढ्नुहाेस्
मिलनसार उपहार

मिलनसार उपहार

माधव पोखरेल ‘गोज्याङ्ग्रे’ : आउनुस् हजुर यहाँ सबैसँग मिल्ने मिलनसार उपहार पाइन्छ । यो उपहार मिलेर

पुरा पढ्नुहाेस्
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे : नेपालमा व्यशासनमा बस्न लाइकहरूको जमात दिउसै बत्ती बालेर खोजी गर्दा पनि पाउन

पुरा पढ्नुहाेस्
गुँड बनाउने मुड

गुँड बनाउने मुड

माधव पोखरेल गोज्याङ्ग्रे : आफू मान्छे भएको नाताले मानवोचित ढङ्गले एउटा टाउँको लुकाउने गुँड मुड धेरै

पुरा पढ्नुहाेस्
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे : पुच्छरको अर्थ जेजे भए पनि त्यसको बर्थ वास्तवमा पुच्छर हुने जन्तुसँगै नै

पुरा पढ्नुहाेस्
जय जोकतन्त्र

जय जोकतन्त्र

माधव पोखरेल गोज्याङ्ग्रे  : नेपालमा लोकतन्त्र आएको भन्ने कि वा ल्याइएको भन्ने वा व्याइते कि ल्याइते

पुरा पढ्नुहाेस्
जोकतन्त्रका जोकरहरू

जोकतन्त्रका जोकरहरू

माधव पोखरेल गोज्याङ्ग्रे : नेपालको राजनीतिक मेलामा ठेलमठेल गरेर खेला देखाउने जोकरहरूले लोकतन्त्रलाई वास्तवमा भन्ने हो

पुरा पढ्नुहाेस्
उल्लु दिवस

उल्लु दिवस

माधव पोखरेल गोज्याङ्ग्रे : उल्लु अर्थात् लाटोकोसेरो दिवस भनौँ वा जन्म जयन्ती कस्तो होला ? उसले

पुरा पढ्नुहाेस्
झुसे दाह्रीको श्याम कहानी

झुसे दाह्रीको श्याम कहानी

माधव पोखरेल गोज्याङ्ग्रे : दाह्री देख्ने बित्तिकै तर्सने स्वभाव भएका मानिसहरूका अगाडि मेरो इतिहास कोट्याउनु नै

पुरा पढ्नुहाेस्