साइबर अपराध सम्बन्धी सचेतना सामग्री
लोकनाथ र शिवकुमारी पोखरेलको सुपुत्र माधवप्रसाद पोखरेलको जन्म २०२१ माघ ७ गते धनुषामा भएको हो । ‘गोज्याङ्ग्रे’ नामले हास्यव्यङ्ग्य लेखिरहनु भएका पोखरेल हाल उदयपुर, गाईघाट बस्नुहुन्छ । प्रमाणपत्रसम्मको औपचारिक अधययन गर्नु भएका पोखरेल सेवानिवृत कर्मचारी हुनुहुन्छ । ‘मुसालाई मुद्धा’ (२०६७) नामक हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशन गरी हास्यव्यङ्ग्य साहित्यमा प्रवेश गर्नुभएका पोखरेलका अन्य छ ओटा हास्यव्यङ्ग्य निबन्धकृति प्रकाशित भएका छन् । ‘सिंहदरबारका नरसिंहहरू’, ‘अथः नेता देवायै नमः’, ‘भ्रष्टपाल’, ‘भ्रष्टपति’, ‘अवगाल’ र मद्यशाला’ २०७९ मा एकैपटक लाेकर्पित हास्यव्यङ्ग्य कृति हुन् । पेसाले पत्कोरकारितामा संलग्न पोखरेल ‘प्रगतिशील लेखक सङ्घ नेपालको उदयपुर शाखाको अध्यक्ष हुनुहुन्छ । उहाँले द रेयूकाई नेपाल चितवनको रत्ननगर टाँडी उपशाखाद्वारा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगिता (२०५०) मा प्रथम पुरस्कार प्राप्त गर्नुभएको छ ।
जय दारीको भारी

जय दारीको भारी

माधव पोखरेल गोज्याङ्ग्रे : दारी प्राय सबैको हुन्छ । सारी लाउनेहरूको त देखिन्छ । पुरुषहरूको गहनाका

पुरा पढ्नुहाेस्
आलु नफल्ने ठालुको तालु

आलु नफल्ने ठालुको तालु

माधव पोखरेल गोज्याङ्ग्रे : आलु माटोमुनि फल्ने तरकारीको राजा, हिमाली वा पहाडी क्षेत्रको खाजा अथवा शून्यताको

पुरा पढ्नुहाेस्
विदेशिएको पोइलाई मुसीमायाको लभ लेटर

विदेशिएको पोइलाई मुसीमायाको लभ लेटर

माधव पोखरेल गोज्याङ्ग्रे : आफ्नो नजिकको भनाउँदो पोइ कमाई गर्न विदेश गएपछि मुसीमायालाई रात कटाउन मात्र

पुरा पढ्नुहाेस्
बाटुले घर र पिँडाली बा

बाटुले घर र पिँडाली बा

माधव पोखरेल गोज्याङ्ग्रे : नेपाली हास्यव्यङ्ग्य क्षेत्रका सबैका बा पिँडाली बाको आज जन्म दिन भएकोले हास्यव्यङ्ग्य

पुरा पढ्नुहाेस्
नाक बिनाको नक्कचरो

नाक बिनाको नक्कचरो

माधव पोखरेल ‘गोज्याङ्ग्रे’ : ‘आयो आयो सबै भाग हाम्रो गाउँमा नाक बिनाको नक्कचरो आएर गाउँ बिटुलो

पुरा पढ्नुहाेस्
सिद्धान्त नाली गए

सिद्धान्त नाली गए

माधव पोखरेल गोज्याङ्ग्रे : थोत्रो थाल ठटाउँदै जनहरू उठ्ने तयारी गरे भाग्यो पुच्छरभित्र टाङ तल भो

पुरा पढ्नुहाेस्
एकबेते केरा

एकबेते केरा

माधव पोखरेल गोज्याङ्ग्रे : जीवन होस् त केराको जस्तो, कति काइदा सन्तान उत्पादन र एक पटक

पुरा पढ्नुहाेस्
आउनुस् अरिङ्गाल बनौँ

आउनुस् अरिङ्गाल बनौँ

माधव पोखरेल ‘गोज्याङ्ग्रे’ : आउनुस् सबै आउनुस् सबैको भलो हुने काममा हातेमालो गरौँ, अरिङ्गाल बनेर सबैले

पुरा पढ्नुहाेस्
ब्रहमाजीको बेइमानी

ब्रहमाजीको बेइमानी

माधव पोखरेल ‘गोज्याङ्ग्रे ’ : यो विश्वका प्राणीहरूको सृष्टिकर्ता भनिने ब्रह्माजीले अहिले आएर साह्रै बेइमानी गरेको

पुरा पढ्नुहाेस्
चिनीको चिन्ता

चिनीको चिन्ता

माधव पाेख्रेल गाेज्याङ्ग्रे : चिनी नचिन्ने को होला र यो दुनियाँमा। त्यही चिनी चिन्दा चिन्दा कतिपयलाई

पुरा पढ्नुहाेस्