खडानन्द र रुक्मिणी शर्मा नेउपानेका सुपुत्र मुक्तिनाथ शर्मा नेउपाने वि.सं. १९९६ फागुन १९ गते खुम्रुक, लमजुङमा जन्मिनु भएको हो । ‘को पागल’ शीर्षकको रचनापश्चात् नेपाली साहित्यमा प्रवेश गर्नुभएका शर्मा हाल बानेश्वर, काठमाडौं बस्नुहुन्छ । पूर्व कर्मचारी हाल निवृत्त जीवन बिताइरहनु भएका नेउपानेको पहिलो प्रकाशित कृति ‘नेपालको आर्थिक प्रशासन - एक अनुभव’ हो । फित्कौलीमा नियमित व्यङ्ग्य सिर्जना प्रेषित गरिरहनु भएका उहाँका हालसम्म ४६ कृतिहरू प्रकाशित भइसकेका छन् । निबन्ध, उपन्यास, काव्य र छन्दमा लेख्न रूचाउने न्याैपाने मूलत: बाल साहित्यकार हुनुहुन्छ । सम्पर्क : ९८४३७५२७४५
बेथा नउल्टिए हुन्थ्याे
मुक्तिनाथ न्याैपाने : लेखाैं लेखाैं भएकाे छ हाम्रा नेताजीका कथा लेख्न पाइन्छ पाइन्न राम्रा नेताजीका कथा
पुरा पढ्नुहाेस्छिर्ने अरूका घर
मुक्तिनाथ शर्मा न्याैपाने : याैटा मित्र रमाइला चहकिला कस्केली काफ्ले थर सामाजिक विकासकर्मी हँसिला साहित्यका साधक
पुरा पढ्नुहाेस्कान्छाबाका तीन दारी
मुक्तिनाथ शर्मा : कान्छाबा अर्थात्, कुन्छाली काका, जसको नाम लिनासाथ मुसुक्क हास्छन् मान्छेहरू । बूढा वैँसा
पुरा पढ्नुहाेस्हाम्रो भाषा चमत्कार
मुक्तिनाथ शर्मा : नेपालका एकजना प्राज्ञले नेपाली भाषामा अङ्ग्रेजी अङ्क प्रयोग गर्नुपर्छ भनेर एउटा अभियानै चलाउनु
पुरा पढ्नुहाेस्किन मन्त्री हुने ?
मुक्तिनाथ शर्मा : मेरा भाइका मामा ससुराका मितको भदा नाता पर्ने एकजना सज्जन सांसद रहेछन् ।
पुरा पढ्नुहाेस्तीन ठोक्तक
मुक्तिनाथ शर्मा : १. यस्ले उस्का भएभरका कुरा खोलिदियो उस्ले फेरि यस्को धोती पुरै फुकाल्दियो नाङ्गा
पुरा पढ्नुहाेस्टाउको व्यापार
मुक्तिनाथ शर्मा : बूढापाकाहरू भन्छन्- पेशामा अति उत्तम पेशा व्यापार हो । मलाई पनि त्यस्तै लाग्छ-
पुरा पढ्नुहाेस्मिश्र मामाको मानसिक द्वन्द्व
मुक्तिनाथ शर्मा : यसपालिको शिवरात्रीमा मिश्रमामा पशुपतिनाथको मन्दिरवरिपरि राम्रैसँग घुम्नुभएछ । भक्तजनहरूको, हाल विहाल, निहार्नुभएछ ।
पुरा पढ्नुहाेस्मिश्रमामासँगको वार्ता
मुक्तिनाथ शर्मा : संसारमा अहिले वार्ता वार्ता वार्ताका स्वर नै गुन्जित भइरहेका छन् । राजनीतिमा मात्र
पुरा पढ्नुहाेस्मिश्र मामाको व्यथा
मुक्तिनाथ शर्मा : भनिन्छ, मान्छेहरू सबैलाई केही न केही व्यथा लागेकै हुन्छ । कसलाई रुघाखोकी ज्वरो
पुरा पढ्नुहाेस्

muktinath sharma


























