प्रेमदिप राई र सिजु गिरीकी सुपुत्री नगिता लेप्चा राई सोनादा, दार्जिलिङमा ६ नोभेम्भर, १९९१ मा जन्मनु भएकाे हाे । अहिलेको उहाँकाे निवास, सिलगडी(भारत) मा रहेकाे छ । फित्कौली डटकममा नियमित व्यङ्ग्य निबन्ध लेखिरहनु भएकी नगिताले उच्चमाध्यमिक तहसम्मको अनौपचारिक शिक्षा लिनु भएको छ । सरकारी नोकरीमा आबद्ध उहाँको पहिलो रचना कानेखुसी पत्रिकामा ‘बाँदरे प्रवृत्ति’ सन् २०२१ मा प्रकाशन भएको थियो । राईकाे ‘मेरो बालापान’ (२०२२) कवितासङ्ग्रह प्रकाशित भएको छ । मेल : nagitalepcha@gmaile.com सम्पर्क नं. : ९७३२२७५००५
मिलिटेरीको एटेन्सन : मेरो टेन्सन
नगिता लेप्चा राई : प्रथमतः मिलिटेरी (military) भन्नाले आर्मी,
पुरा पढ्नुहाेस्भतुवा कुकुर एसोसिएसनको भौँ भौँ सभा
नगिता लेप्चा राई : भौँ भौँ.... भौँ भौँ. भौँ.... भौँ भौँ..... हामी कुकुर हौँ । गाउँ-घरमा
पुरा पढ्नुहाेस्जोसिला बिर्खे बाबा
नगिता लेप्चा राई : गाउँ-घरमा मान्छेहरू थरिथरीका हुन्छन् । कोही घर साँढे वन बिराला चालका हुन्छन्
पुरा पढ्नुहाेस्धिक्कार हो मकन बस्नु नराखि कीर्ति
नगिता लेप्चा राई : “भर्-जन्म घाँस-तिर मन्-दिइ धन् कमायो, नाम् क्यै रहोस् पछि भनेर कुआ खनायो
पुरा पढ्नुहाेस्भैलेनी देउसी आत्महत्याको सङ्घारमा
नगिता राई लेप्चा : तीजको धङधङी नसकी दसै-तिहारले छोपे । जसो तसो दसैं टारियो । आयो
पुरा पढ्नुहाेस्डल्ले खोर्सानी
नगिता लेप्चा राई : यो जीवन सोच्यौँ भने एउटा कारागार हो । यो कारागारभित्र हामी सबै
पुरा पढ्नुहाेस्देवी दुर्गाको डायनोसोरमा आगमन
नगिता लेप्चा राई : मान्छेकै देखासिकी गरेर यसपालीदेखि पशुहरू पनि आन्दोलनमा ओर्लेका छन् । पशुपार्टीको आफ्नै
पुरा पढ्नुहाेस्फेसबुके अलपत्रे मित्र
नगिता लेप्चा राई : खै ! के भनूँ ? भनूँ भने आफ्नै मित्र नभनूँ भने गाँड़ु
पुरा पढ्नुहाेस्

nagita lepcha lrai































