साइबर अपराध सम्बन्धी सचेतना सामग्री
प्रेमदिप राई र सिजु गिरीकी सुपुत्री नगिता लेप्चा राई सोनादा, दार्जिलिङमा ६ नोभेम्भर, १९९१ मा जन्मनु भएकाे हाे । अहिलेको उहाँकाे निवास, सिलगडी(भारत) मा रहेकाे छ । फित्कौली डटकममा नियमित व्यङ्ग्य निबन्ध लेखिरहनु भएकी नगिताले उच्चमाध्यमिक तहसम्मको अनौपचारिक शिक्षा लिनु भएको छ । सरकारी नोकरीमा आबद्ध उहाँको पहिलो रचना कानेखुसी पत्रिकामा ‘बाँदरे प्रवृत्ति’ सन् २०२१ मा प्रकाशन भएको थियो । राईकाे ‘मेरो बालापान’ (२०२२) कवितासङ्ग्रह प्रकाशित भएको छ । मेल : nagitalepcha@gmaile.com सम्पर्क नं. : ९७३२२७५००५
गाड़ी र डगी

गाड़ी र डगी

नगिता लेप्चा राई : हाम्रो चालामाला, रहन-सहन गजबै भएको छ हिजोआज । उहिले घरमा गाई पालिन्थ्यो

पुरा पढ्नुहाेस्
मेरा छिमेकी

मेरा छिमेकी

नगिता लेप्चा राई : म आफूलाई अत्यन्तै भाग्यशाली ठान्छु । कारण मेरा छिमेकीहरू मज्जा मज्जाका छन्

पुरा पढ्नुहाेस्
माथि

माथि

नगिता लेप्चा राई : माथि भनेको अग्लो ठाउँ बुझ्थेँ...बुझिरहेकी थिएँ । त्यसरी नै तल भनेको फेद

पुरा पढ्नुहाेस्
एफके दाजु

एफके दाजु

यो संसारमा तरुणी भएर जन्मिनु नै गाह्रो छ । कुनै तरुणी देख्ने साथै बाह्र हात टाढ़ा

पुरा पढ्नुहाेस्
सिरियल

सिरियल

नेपालीहरूको निम्ति सिरियल अहिले संस्कृति नै भएको छ । टिभीमा देखाइने सिरियल हेरिएन भने छर-छिमेकमा लाजमर्दो

पुरा पढ्नुहाेस्
विशेषज्ञ

विशेषज्ञ

दिनभरि गधाजस्तो खटेर घर पस्नसाथै छोरो खाटमाथि लड़रहेको देखेर डम्बरेले सोध्यो- अरे तेरो कानको लोती किन

पुरा पढ्नुहाेस्
सकसके खतिवड़ा उर्फ संसारीबाबा

सकसके खतिवड़ा उर्फ संसारीबाबा

“लाग्दछ मलाई रमाइलो मेरो पाखा पखेरो हिमालचुलीमन्तिर पानि भर्ने पँधेरो लेकै हेर्‍यो लालीगुराँस बेंसी हेरयो प्याउली

पुरा पढ्नुहाेस्
तमासा

तमासा

हाम्रो गाउँमा गुरागाइँ मामाले दुइवटा भाले जुझाउँथे । पल्टनबाट रिटायर्ड भएर आएपछि गाउँका केटाकेटीलाई बक्सिङ सिकाउँथे

पुरा पढ्नुहाेस्
तानतुने कवि

तानतुने कवि

साहित्यमा बामे सर्न थालेदेखि साहित्य बुझ्ने, साहित्यिक प्रतिभाहरूबारे जान्ने-बुझ्ने इच्छा जाग्नु स्वाभाविकै हो । साहित्यकारहरूबारे धेरै

पुरा पढ्नुहाेस्
जेनेरेटर बेबी

जेनेरेटर बेबी

नरेन चापागाइँ मेरा सोल्टी हुन् । शिक्षण पेशा उनको । तर उनी स्कूल गएका कहिले देखिनँ

पुरा पढ्नुहाेस्