साइबर अपराध सम्बन्धी सचेतना सामग्री
प्रेमदिप राई र सिजु गिरीकी सुपुत्री नगिता लेप्चा राई सोनादा, दार्जिलिङमा ६ नोभेम्भर, १९९१ मा जन्मनु भएकाे हाे । अहिलेको उहाँकाे निवास, सिलगडी(भारत) मा रहेकाे छ । फित्कौली डटकममा नियमित व्यङ्ग्य निबन्ध लेखिरहनु भएकी नगिताले उच्चमाध्यमिक तहसम्मको अनौपचारिक शिक्षा लिनु भएको छ । सरकारी नोकरीमा आबद्ध उहाँको पहिलो रचना कानेखुसी पत्रिकामा ‘बाँदरे प्रवृत्ति’ सन् २०२१ मा प्रकाशन भएको थियो । राईकाे ‘मेरो बालापान’ (२०२२) कवितासङ्ग्रह प्रकाशित भएको छ । मेल : nagitalepcha@gmaile.com सम्पर्क नं. : ९७३२२७५००५
भिखारी एसोसिएसन जिन्दावाद !

भिखारी एसोसिएसन जिन्दावाद !

नगिता लेप्चा राई : अखबारको हेडलाइन मात्र हेर्ने बानी छ । ब्याग टेबलमाथि राखी टेबलमा प्यूनले

पुरा पढ्नुहाेस्
सावधान… होसियार !

सावधान… होसियार !

नगिता लेप्चा राई समय आउँछ पर्खदैन, बगेको खोलो फर्कँदैन ।।। आफ्नै सीमा र गतिमा हिँड़्ने समय

पुरा पढ्नुहाेस्
रोटेपिङे कला

रोटेपिङे कला

नगिता लेप्चा राई : हिजोआज रक्तदान शिविर वा ब्लड डोनेशन क्याम्प आयोजन गर्ने फेसनै भएको छ

पुरा पढ्नुहाेस्
त्रिपद प्राणी

त्रिपद प्राणी

नगिता लेप्चा राई : शरीरको सबैभन्दा माथिल्लो भागमा धमाससात बस्ने अङ्ग टाउको हो । हामी तपाई

पुरा पढ्नुहाेस्
भूत

भूत

नगिता लेप्चा राई : भूतको अर्थ बताएर मलाई भयङ्कर हुनु छैन । भूतबारे जानकारी सबैलाई नै

पुरा पढ्नुहाेस्
कुकुरको पुच्छर

कुकुरको पुच्छर

नगिता लेप्चा राई : म बसेकी शहर विशाल र भव्य छ । तर यो सरहको छात्तीभरि

पुरा पढ्नुहाेस्
टार्गेट

टार्गेट

नगिता राई लेप्चा : “मनको कुरालाई बाँधी नराख गाँठो परिजाला चट्ट सुनाइदेऊ ॥” डेनी डेन्जोङपाले गाएका

पुरा पढ्नुहाेस्
प्रमुख अतिथि मुर्दावाद !

प्रमुख अतिथि मुर्दावाद !

नगिता लेप्चा राई : भानुजयन्तीको सिजन लाग्यो । हामी सङ्घ संस्था गर्नेहरू अहिले भानुजयन्तीको चन्दा असुल

पुरा पढ्नुहाेस्
छोराको बिर्सिने बानी

छोराको बिर्सिने बानी

नगिता लेप्चा राई : छोराले शहरमा घर त बनाएछ मार्बलै मार्बलको महल बनाएछ कुकुरको समेत कोठा

पुरा पढ्नुहाेस्
भूमिका

भूमिका

नगिता लेप्चा राई : सस्तोमा आफ्ना कुराहरू विज्ञापन गर्न हिजोआज निकै सजिलो भएको छ । फेसबुकवालमा

पुरा पढ्नुहाेस्