साइबर अपराध सम्बन्धी सचेतना सामग्री
मनोधरादेवी र हरिप्रसाद खकुरेलका सुपुत्र रमेश खकुरेल वि.सं. १९९९ असोज २२ गते गणबहाल, काठमाडौंमा जन्मिनुभएको हो । बिएस्सी, बीएसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका खकुरेल निजामती सेवाबाट निवृत्त हुनुभएकाे हाे । २००७ सालमा ‘यौटा ठूलो वनमहाँ’ शीर्षकको कविता प्रकाशन गरेर नेपाली साहित्यमा प्रवेश गर्नुभएका खकुरेलको पहिलो प्रकाशित कृतिको रूपमा ‘सङ्क्षिप्त भौतिकी’ (२०२५) प्रकाशित भयो । यसैगरी उहाँका ‘अङ्गालो’ कवितासङ्ग्रह (२०२६), ‘सरिता नानी’ महाकाव्य (२०४९), ‘बहिनीलाई सन्देश’ (२०५३) लगायत काव्यकृतिहरू प्रकाशित छन् । बृहत् कविता प्रतियोगिता २०१७ मा स्वर्ण पदक, शहीद कविता गोष्ठी (२०४०) मा प्रथम, धरणीधर पुरस्कार (२०५१) लगायत दर्जनौँ पुरस्कार तथा सम्मानबाट पुरस्कृत, छन्दशिल्पी व्यक्तित्व हुनुहुन्छ । सम्पर्क : ४४२०६५०, ४४१२७११
काठमाडौं

काठमाडौं

काठमाडौं थियो चोखै उस्तै चोखो अझै छ यो जो जो दुष्ट यहाँ आए उन्कै इज्जत पो

पुरा पढ्नुहाेस्
बज्यैको होटेल

बज्यैको होटेल

एक जना खलासी थिए मसित बडा मेहनती, राम्रो, बलियो, लक्का जवान र मिष्टभाषी । उनको नाम

पुरा पढ्नुहाेस्
खलासी, खोल न बसको द्वार

खलासी, खोल न बसको द्वार

बिर्तामोड यहाँ कवि आए सिर्जे नव संसारगोष्ठी सकियो फर्कन लागे कान्तिपुरी घरबार । खलासी.... ईस्वरवल्लभ अघि

पुरा पढ्नुहाेस्
झुसिलकिरा

झुसिलकिरा

झुसिल्किरा अहा कस्तो कति कोमल सुन्दरशान्त सौम्य र निर्दोष हेर्दैमा छ मनोहर ।खरायोको ऊन जस्तै भुवाको

पुरा पढ्नुहाेस्
किन्न मिल्छ

किन्न मिल्छ

न ता सुन्न मिल्ला न ता भोग्न मिल्छ, अरू देशमा यो कहाँ भन्न मिल्छयही देश नेपालमा

पुरा पढ्नुहाेस्
राम्रा नराम्रा

राम्रा नराम्रा

जो पैसानिम्ति बिक्तैनन् ती राम्रा पर बस्तछन्जो नराम्रा लोलुप हुन् ती कमाउन पस्तछन् । राम्रालाई नराम्राले

पुरा पढ्नुहाेस्
फुलौरा

फुलौरा

फुलौरा फुलौरा फुलौरा फुलौराअहा क्या मजाको छ तातो फुलौराजहाँ जान्छु सम्झन्छु मेरो फुलौराकहाँ भेट्नु नेपालको यो

पुरा पढ्नुहाेस्
गधाको सवारी

गधाको सवारी

थियो एक मान्छे गधामा चढेकोमुखै चाहिँ उल्टो फिराई बसेको गधा फर्किएको थियो पूर्व तर्फउता उ भने

पुरा पढ्नुहाेस्
गाईगोडे ग

गाईगोडे ग

गाईगोडे ग बिचरो गतिलो गुनिलो थियोगाई बनी दूध दिन्थ्यो गोरु भै खेत जोत्तथ्यो ।। गधा भै

पुरा पढ्नुहाेस्
जमीनदार साहेब र बाँसको घोडा

जमीनदार साहेब र बाँसको घोडा

पहिले हरेक गाउँको मालपोत उठाउन जमीनदारलाई जिम्मा दिइएको हुन्थ्यो । मदेसमा यसरी मालपोत उठाएबापत जमीनदारलाई जिरायत

पुरा पढ्नुहाेस्