मनोधरादेवी र हरिप्रसाद खकुरेलका सुपुत्र रमेश खकुरेल वि.सं. १९९९ असोज २२ गते गणबहाल, काठमाडौंमा जन्मिनुभएको हो । बिएस्सी, बीएसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका खकुरेल निजामती सेवाबाट निवृत्त हुनुभएकाे हाे । २००७ सालमा ‘यौटा ठूलो वनमहाँ’ शीर्षकको कविता प्रकाशन गरेर नेपाली साहित्यमा प्रवेश गर्नुभएका खकुरेलको पहिलो प्रकाशित कृतिको रूपमा ‘सङ्क्षिप्त भौतिकी’ (२०२५) प्रकाशित भयो । यसैगरी उहाँका ‘अङ्गालो’ कवितासङ्ग्रह (२०२६), ‘सरिता नानी’ महाकाव्य (२०४९), ‘बहिनीलाई सन्देश’ (२०५३) लगायत काव्यकृतिहरू प्रकाशित छन् । बृहत् कविता प्रतियोगिता २०१७ मा स्वर्ण पदक, शहीद कविता गोष्ठी (२०४०) मा प्रथम, धरणीधर पुरस्कार (२०५१) लगायत दर्जनौँ पुरस्कार तथा सम्मानबाट पुरस्कृत, छन्दशिल्पी व्यक्तित्व हुनुहुन्छ । सम्पर्क : ४४२०६५०, ४४१२७११
कोइरालो फुलेछ
(यस कवितामा कोइरालो भन्नाले विषय वा प्रसङ्गले जेसुकै अर्थ लागे पनि कोरालो नै हो।अरू कोइराला वा
पुरा पढ्नुहाेस्मास्टर साहेबको मान
मास्टर साहेबको छोरीको पढाइ आइएसम्म सकिएको थियो । उनी आफैं पनि निमाविका शिक्षक थिए र बडा
पुरा पढ्नुहाेस्के गर्नु हामी शठ
हाम्रै यी वनका जडी अनि बुटी जान्छन् विदेशैतिरसस्तो बिक्छ उता प्रशोधन भई भित्रन्छ हाम्रैतिरसुन्दै मोल सिरिङ्ग
पुरा पढ्नुहाेस्परेवामा बाज
मनखतमा, मनलाई, नजलाऊ साथीपीर बल्दैछ, खलाँती, नचलाऊ साथी । बन्द गरियो, विषको, जुन थैलालाईफेरि बिर्को, यसको,
पुरा पढ्नुहाेस्अब सभासद चुट्नु पर्योे…
तलब खानु त काम नछोड्नु निजति भन्यो उति काम त गर्नु निफगत हाजिर मात्र बज्यो उताअब
पुरा पढ्नुहाेस्दैनिक प्रार्थना
भोले बाबा सुनिदिनुहवस् प्रार्थना यत्ति लागोस्नेतालाई बिलकुल कुनै रोग लाग्दै नलागोस्चिन्ता सुर्ता अनि धङधङी भोकतिर्खै हराओस्मर्ने
पुरा पढ्नुहाेस्बन्दैन केही यहाँ
राणाशासन जो थियो मुलुकमा मान्छौं नराम्ररो थियोभाँडाशासन आज जो छ यसले के मात्र राम्रो दियो ?छाना
पुरा पढ्नुहाेस्हडताल गरौँ
दश सीट छ यात्रु पचास भरौँतर शुल्क त दोबरसम्म गरौँअनि दौडनमा अघिपट्टि परौँयदि हुन्न भने हडताल
पुरा पढ्नुहाेस्नभनूँ नभनूँ
नभनूँ नभनूँ भन्दा पनि भन्नु पर्यो आजनसुनूँ नसुनूँ भन्दा पनि सुन्नु पर्यो आज । कति वर्ष
पुरा पढ्नुहाेस्साथी
(तनुमध्या छन्द) तिम्रो पनि साथीमेरो पनि साथी हामी दुइटैको टेकी शिरमाथि । हान्यो जब लात्तीचक्र्यो अनि
पुरा पढ्नुहाेस्

ramesh khakurel

























