साइबर अपराध सम्बन्धी सचेतना सामग्री
मनोधरादेवी र हरिप्रसाद खकुरेलका सुपुत्र रमेश खकुरेल वि.सं. १९९९ असोज २२ गते गणबहाल, काठमाडौंमा जन्मिनुभएको हो । बिएस्सी, बीएसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका खकुरेल निजामती सेवाबाट निवृत्त हुनुभएकाे हाे । २००७ सालमा ‘यौटा ठूलो वनमहाँ’ शीर्षकको कविता प्रकाशन गरेर नेपाली साहित्यमा प्रवेश गर्नुभएका खकुरेलको पहिलो प्रकाशित कृतिको रूपमा ‘सङ्क्षिप्त भौतिकी’ (२०२५) प्रकाशित भयो । यसैगरी उहाँका ‘अङ्गालो’ कवितासङ्ग्रह (२०२६), ‘सरिता नानी’ महाकाव्य (२०४९), ‘बहिनीलाई सन्देश’ (२०५३) लगायत काव्यकृतिहरू प्रकाशित छन् । बृहत् कविता प्रतियोगिता २०१७ मा स्वर्ण पदक, शहीद कविता गोष्ठी (२०४०) मा प्रथम, धरणीधर पुरस्कार (२०५१) लगायत दर्जनौँ पुरस्कार तथा सम्मानबाट पुरस्कृत, छन्दशिल्पी व्यक्तित्व हुनुहुन्छ । सम्पर्क : ४४२०६५०, ४४१२७११
परिहासमाला (३)

परिहासमाला (३)

जोडे धन अति जोडे, धनखातिर मित्र वन्धु पनि तोडेसन्ततिले गति छोडे, इज्जतले छोडेपछि शिर फोडे ।

पुरा पढ्नुहाेस्
परिहासमाला (२)

परिहासमाला (२)

औंठाछापे साथी, राजनीतिमा पसी पुग्यो माथिभन्छन् बूढा बाजे, तँ मात्र किन यसरी पढ्छस् नाति ।। बोले

पुरा पढ्नुहाेस्
परिहासमाला– १

परिहासमाला– १

हल्यो हल्यो हल्यो, जति हल्ले पनि उहीं नै थलियोगजब छ भाग्य भनेको, नेपालीको पुर्पुरै बलियो ।

पुरा पढ्नुहाेस्
उम्मेदार उता थिए

उम्मेदार उता थिए

म आफ्नै घरमा आज अनागरिक भैसकेँउताकाले यता आई घेराबन्दी गरी सके ।। जन्मदर्ता उताको छ उम्मेदार

पुरा पढ्नुहाेस्
हाँस्नुहोस्

हाँस्नुहोस्

मलाई मित्र भन्दैछ अहिल्यै हाँस्नुहोस् सखेभोलि दाँत सबै खस्छन् अनि के हाँस्नुहुन्छ खै । म भन्छु

पुरा पढ्नुहाेस्
तिमी भानुभक्त

तिमी भानुभक्त

कता पूर्व मेची कता दूर कालीसबै बोल्दथे भिन्न भाषा अँगालीथियो एकरूपीपनाकै त खाँचोलिई सामु आयौ तिमी

पुरा पढ्नुहाेस्
सरकार

सरकार

सर्र सर्र गरी कार चढी कुदिदिए भयोसरोकार कहाँ राख्नु कुर्सी रोक्का गरे भयोसकार जति नै बोल

पुरा पढ्नुहाेस्
भ्यागुतो र चेपागाँडा

भ्यागुतो र चेपागाँडा

भ्यागुतो बुर्लुक्क उफ्रयो चेपागाँडा सँगै थिएउस्को बर्कत देखेर सबै दङ्ग हुँदै थिए ।यौटाले त भनी हाल्यो

पुरा पढ्नुहाेस्
भाग्ने कुरा मात्र गर्छन्

भाग्ने कुरा मात्र गर्छन्

उनी खालि माग्ने कुरा मात्र गर्छन्कि ता जाइलाग्ने कुरा मात्र गर्छन् । न गोली न बन्दूक

पुरा पढ्नुहाेस्
कोइरालो फुलेछ

कोइरालो फुलेछ

(यस कवितामा कोइरालो भन्नाले विषय वा प्रसङ्गले जेसुकै अर्थ लागे पनि कोरालो नै हो।अरू कोइराला वा

पुरा पढ्नुहाेस्