साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिहासमाला (२)

Nepal Telecom ad

औंठाछापे साथी, राजनीतिमा पसी पुग्यो माथि
भन्छन् बूढा बाजे, तँ मात्र किन यसरी पढ्छस् नाति ।।

बोले बोल्न त बोले, अलि पछि आफै बिर्से के बोले
अन्त त उल्टै बोले, आफै आफ्नै धोती नै खोले ।।

भाग बसेकै छैनन्, झट्टै मलाई पस्किदे भन्छन्
मुखमा गाँस नहाल्दै, अमिलो पिरो बढी भएछ भन्छन् ।।

पहिले नासो बेचे, त्यसपछि चासो लगी कतै बेचे
अहिले हाँसो बेच्ने, भनीकन थाप्न थाल्दैछन् खोते ।।

पाचनशक्ति छ बलियो, त्रिपाल डण्डी डलर सब पचाए
अहिले लाज पचाए, तर भन्दैनन् कहिल्यै म अघाएँ ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
म्यारेजमहिमा

म्यारेजमहिमा

रमेश खकुरेल
गोरुको दूध खा बरु

गोरुको दूध खा बरु

रमेश खकुरेल
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
आधुनिक कविता

आधुनिक कविता

डा. रामप्रसाद ज्ञवाली
तुइन

तुइन

डा. अमर गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
आक्रान्त मन

आक्रान्त मन

निर्मल पराजुली
0
Would love your thoughts, please comment.x
()
x