साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परेवामा बाज

Nepal Telecom ad

मनखतमा, मनलाई, नजलाऊ साथी
पीर बल्दैछ, खलाँती, नचलाऊ साथी ।

बन्द गरियो, विषको, जुन थैलालाई
फेरि बिर्को, यसको, नखुलाऊ साथी ।

पत्र बस्तैछ खरानीको फिलिङ्गामा
फुक्न थालेर, खरानी, नहटाऊ साथी ।

आज धेरै, परेवा, यहाँ उडेका छन्
बाजलाई नभमा, नउडाऊ साथी ।
कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
0
Would love your thoughts, please comment.x
()
x