तीर्थप्रसाद उपाध्याय र तुलसा उपाध्यायक सुपुत्र रमेशहरि ढकाल २०१७ कार्तिक ०५ गते पोरकनी, पाल्पामा जन्मनु भएको हो । रमेश समर्थन उपनामले साहित्य सिर्जना गर्नु हुने समर्थन हाल रुपन्देही निवासी हुनुहुन्छ । शिक्षण पेशाबाट सेवा निवृत्त समर्थनको ‘ब्रह्मलुट’ मुक्तकसङ्ग्रह (२०५३) समेत पाँच कृतिहरू प्रकाशित छन् । समर्थन फित्कौली डटकममा नियमित व्यङ्ग्यानुवाद कार्यमा सक्रिय हुनुहुन्छ ।
ठट्यौली : देवताकै गुण
चैतमा वर्षा भएपछि मान्छेले वर्षामन्त्री मेघराजलाई सोध्यो, “हैन हजुर वर्षान्तमा यो वर्षा किन ? मन्त्रीले सचिव
पुरा पढ्नुहाेस्ठुलाकै रजाइँ ??
ममाथि आकाशको जून छैन र बाँसुरीको मिठो धून छैनतिमी भने भोज रोजै डकार्छाैकठै मलाई ढिको नून
पुरा पढ्नुहाेस्समर्थन गरूँ कसको ?
यो नठान कि पीर छैनकेवल नयनमा नीर छैन । छातीभरि प्वालैप्वाल छन्तर रोपिने झीर छैन ।
पुरा पढ्नुहाेस्अचम्म नमान
चार सय बोरा सडेर गयो चामल राहतको राज्यले भने बुझेन कठै समस्या आहतको ।गोदामभित्र मक्किन थाल्यो
पुरा पढ्नुहाेस्दुई ठोक्तक
१. पातकी छन्गुजारा नचल्ने कसैको नमागीकलाई भनूँ के ? छ देशै अभागीबनायौँ भनेकाहरूलाइ देखेँसबै पातकी छन्
पुरा पढ्नुहाेस्एक खित्कौली
ओ ज्यू ! ए ज्यू !भन्नुहोस् के ज्यू ?त्यै गर्नुहोलाभन्छु म जे ज्यूनेताको जात सुन्दैन बातमुक्का
पुरा पढ्नुहाेस्मेरो छायाको आत्मकथा
एउटा कविताआँधीहरू आए र गएहुरीहरू आए र गए पर्खालहरू ढले, फेरि ठडिएयस्तै क्रमहरू चलिरहे र चलिरहने
पुरा पढ्नुहाेस्विन्ती राख्न आयौँ प्रभु
(दिल्लीमा नेपालका तर्फबाट स्पष्ट राष्ट्रिय अडान र स्वाभिमानपूर्वक राखिन सक्ने प्रस्तावको झलक) तिम्रै पाउमा विन्ती राख्न
पुरा पढ्नुहाेस्म नागरिक त्यस देशको
जहाँ रातरातभरमौनता छाती तन्काएर परेड खेल्दछ,जहाँ सूर्याेदयदेखि सूर्यास्तसम्मएउटा भयानक भयभयभीतहरूलाई झन् तर्साउँदैगस्ती लगाउँछ सडकमा,जहाँ बाटामा हिँड्दाडुल्दाबहुला
पुरा पढ्नुहाेस्

ramesh samarthan
























