साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठट्यौली : देवताकै गुण

Nepal Telecom ad

चैतमा वर्षा भएपछि मान्छेले वर्षामन्त्री मेघराजलाई सोध्यो, “हैन हजुर वर्षान्तमा यो वर्षा किन ?

मन्त्रीले सचिव बादलबहादुरलाई सोधेर जवाफ दिए– “यो वर्षभरिको पानीको बजेट फ्रिज हुन लागेकाले खर्च गरेको नि !”

मान्छेले भन्यो– “चाहिँदा नदिने, अहिले के काम ?”

मन्त्रीले जवाफ दिए– “तिमीहरूले असार बिस गतेपछि विकास बजेट खर्च गर्न हुने, जनतालाई भोकै राखेर अनुदानको चामल कुहाउन हुने अनि भूकम्पपीडितलाई एक वर्षपछि लुगा पठाउन हुने अनि मैले दुई महिना अगावै वर्षा गराउन नहुने ? देउता त तिमीहरूकै हुँ त गुण पनि तिम्रैजस्तो हुने भयो नि ।”

मैले बुझें जस्ताको अन्न खायो त्यस्तै भइँदो रहेछ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x