तीर्थप्रसाद उपाध्याय र तुलसा उपाध्यायक सुपुत्र रमेशहरि ढकाल २०१७ कार्तिक ०५ गते पोरकनी, पाल्पामा जन्मनु भएको हो । रमेश समर्थन उपनामले साहित्य सिर्जना गर्नु हुने समर्थन हाल रुपन्देही निवासी हुनुहुन्छ । शिक्षण पेशाबाट सेवा निवृत्त समर्थनको ‘ब्रह्मलुट’ मुक्तकसङ्ग्रह (२०५३) समेत पाँच कृतिहरू प्रकाशित छन् । समर्थन फित्कौली डटकममा नियमित व्यङ्ग्यानुवाद कार्यमा सक्रिय हुनुहुन्छ ।
दुई खोक्तक
१.घोडा फेरिन्छन्,बग्गी फेरिन्छ र कोच फेरिन्छमान्छेपिच्छे मान्छेको मान्छेसँग एप्रोच फेरिन्छमेरो बारेमा छिटै कुनै धारणा नबनाउनू कसैले
पुरा पढ्नुहाेस्मदिरा स्तोत्रं
अथ समर्थनकृतं मदिरा स्तोत्रं प्रारभ्यते शिक्षक मदिरा पुस्तक मदिराशिक्षार्थी अनि शिक्षा मदिरामदिराकै यो शिक्षालय हो सबको
पुरा पढ्नुहाेस्हाइकुको बथान– ६
१.चकमन्न छ छिँडीभित्र आकाशघामको छायाँ । २. नचाउँदै छ उत्ताउलो बतास टुक्रा बादल । ३.घर हो
पुरा पढ्नुहाेस्ठट्यौली : देवताकै गुण
चैतमा वर्षा भएपछि मान्छेले वर्षामन्त्री मेघराजलाई सोध्यो, “हैन हजुर वर्षान्तमा यो वर्षा किन ? मन्त्रीले सचिव
पुरा पढ्नुहाेस्ठुलाकै रजाइँ ??
ममाथि आकाशको जून छैन र बाँसुरीको मिठो धून छैनतिमी भने भोज रोजै डकार्छाैकठै मलाई ढिको नून
पुरा पढ्नुहाेस्समर्थन गरूँ कसको ?
यो नठान कि पीर छैनकेवल नयनमा नीर छैन । छातीभरि प्वालैप्वाल छन्तर रोपिने झीर छैन ।
पुरा पढ्नुहाेस्अचम्म नमान
चार सय बोरा सडेर गयो चामल राहतको राज्यले भने बुझेन कठै समस्या आहतको ।गोदामभित्र मक्किन थाल्यो
पुरा पढ्नुहाेस्दुई ठोक्तक
१. पातकी छन्गुजारा नचल्ने कसैको नमागीकलाई भनूँ के ? छ देशै अभागीबनायौँ भनेकाहरूलाइ देखेँसबै पातकी छन्
पुरा पढ्नुहाेस्एक खित्कौली
ओ ज्यू ! ए ज्यू !भन्नुहोस् के ज्यू ?त्यै गर्नुहोलाभन्छु म जे ज्यूनेताको जात सुन्दैन बातमुक्का
पुरा पढ्नुहाेस्

ramesh samarthan

























