साइबर अपराध सम्बन्धी सचेतना सामग्री
तीर्थप्रसाद उपाध्याय र तुलसा उपाध्यायक सुपुत्र रमेशहरि ढकाल २०१७ कार्तिक ०५ गते पोरकनी, पाल्पामा जन्मनु भएको हो । रमेश समर्थन उपनामले साहित्य सिर्जना गर्नु हुने समर्थन हाल रुपन्देही निवासी हुनुहुन्छ । शिक्षण पेशाबाट सेवा निवृत्त समर्थनको ‘ब्रह्मलुट’ मुक्तकसङ्ग्रह (२०५३) समेत पाँच कृतिहरू प्रकाशित छन् । समर्थन फित्कौली डटकममा नियमित व्यङ्ग्यानुवाद कार्यमा सक्रिय हुनुहुन्छ ।
चार ठोकान

चार ठोकान

१. म उठ्दै छु गोडा तान्ने भए आ र बगलीमा छुरा हान्ने भए आ । गधालाई

पुरा पढ्नुहाेस्
जति कन्याए पनि भयो

जति कन्याए पनि भयो

आफ्नै घाँटी आफ्नै माला जति लगाए पनि भयो आफ्नै हात र आफ्नै गाला जति बजाए पनि

पुरा पढ्नुहाेस्
खलहरू जति थिए

खलहरू जति थिए

खलहरू जति थिए आज नायक बनेका छन् सुख हाम्रा लिई तिनै दुखदायक बनेका छन् । प्रतिभाको

पुरा पढ्नुहाेस्
हल्लिँदै छ 

हल्लिँदै छ 

हेर त पागल हो कि त्यो चोकमा को हल्लिँदै छ ?

पुरा पढ्नुहाेस्
नेता चुनेर के भो ? 

नेता चुनेर के भो ? 

नेतृत्व जो दिँदैन नेता चुनेर के भो ? 

पुरा पढ्नुहाेस्
अंग्रेजीको पूजा

अंग्रेजीको पूजा

मम्मी आज त लेट् भयो बोर्डिङ् नजाऊँ कि ताकाहाँ छन् कपि बुक् इरेजर अझै गैगो कता

पुरा पढ्नुहाेस्
कुर्सी

कुर्सी

आहा ! मेरो निम्ति ससुराल भयो कुर्सीगोजीमा राख्न मिल्ने रुमाल भयो कुर्सी । मानौं म चाहना

पुरा पढ्नुहाेस्
मुर्दा सपना

मुर्दा सपना

अाजभाेलि भालेहरू बास्दैनन्किनभने तिनीहरूलेबिहान हुने कुनै लक्षणदेखेकै छैनन् ।बरु लाटाेकाेसेराहरू भनेनिकै कराउन थालेका छन्यसरी कि मानाैं

पुरा पढ्नुहाेस्
चुपचाप मुख टाली

चुपचाप मुख टाली

जो आउँछ बगैँचा पारेर जान्छ खालीदुख्दैन दिल कसैको कसलाई भनूँ म माली ? फुङ्ग उडेको रङ्ग

पुरा पढ्नुहाेस्