साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्सी

Nepal Telecom ad

आहा ! मेरो निम्ति ससुराल भयो कुर्सी
गोजीमा राख्न मिल्ने रुमाल भयो कुर्सी ।

मानौं म चाहना हुँ उसको युगौंयुगौंको
पाई मलाई आज निहाल भयो कुर्सी ।

कुर्सीलाई व्यक्ति हैन, कुर्सी व्यक्तिलाई
मेरै निमित्त फेरि बहाल भयो कुर्सी ।

कसैले नि मूल्य यसको बुझ्न सकेनछ
अरूलाई त्यसैले बबाल भयो कुर्सी ।

थियो धनी कुर्सी पैलेम गएर बस्दा
ऐले छोडेर हिँड्दा कङ्गाल भयो कुर्सी ।

बसूँ सुतूँ पौडूँ हिलो लगाऊँ जत्ति नै
भैंसी हुँ म, साउनको आहाल भयो कुर्सी ।

बुटवल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x