साइबर अपराध सम्बन्धी सचेतना सामग्री
प्रेमजङ्ग र प्रेमकुमारीका सुपुत्र रामकुमार पाँडे र जावलाखेल, ललितपुरमा २००३ असार २५ गते जन्मिनु भएकाे हाे । वरिष्ठ नेपाली हास्यव्यङ्ग्यकार पाँडे प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । पाँडेको पहिलो प्रकाशित निबन्ध ‘म अग्लाो भएँ’ (२०१८) हाे । उहाँको पहिलो हास्यव्यङ्ग्य कृति भने कौवा प्रकाशनबाट प्रकाशित ‘ख्याल-ख्याल’ (२०२३) रहेको छ । यसैगरी ‘सञ्चै छ’ (२०२५), ‘खप्पर !’ (२०२३), ‘मोज गर्नोस्’ (२०२७), ‘बाह्रमज्जा’ (२०३०), ‘बाबुको बिहे’ (२०३३), ‘सिङ न पुच्छर’ (२०३६), ‘रसरङ्ग’ (२०४२), ‘चारखुट्टेको चमत्कार’ (२०४८), ‘ताल बेताल’ (२०४९), ‘थुइक्क’ (२०५९) र ‘श्री पाँडेको सरकार’ (२०६३) गरी दर्जन बढी व्यङ्ग्य कृतिहरू प्रकाशित छन् । ‘वासुदेव लुइँटेल पुरस्कार, २०६०’ लगायत दर्जनौँ पुरस्कार तथा सम्मानबाट सम्मानित पाँडे ‘कलियुग द्वैमासिक’ लगायत थुप्रै पत्रपत्रिकाहरू सम्पादन गर्नुभएको छ । विभिन्न अन्तर्राष्ट्रिय हास्य सम्मेलनमा सहभागिता जनाइसक्नुभएका पाँडेका व्यक्तित्व र कृतित्वको बारेमा शोधपत्रहरू समेत तयार भएका छन् ।
श्री पाँडेको सरकार प्रमुखबाट गुणस्तरीय टाँचा

श्री पाँडेको सरकार प्रमुखबाट गुणस्तरीय टाँचा

रामकुमार पाँडे : मान्छेहरू कवाफमा हड्डी भन्छन् तर म हड्डीमा कवाफको कुरो गर्दैछु । भूगोललाई हड्डी

पुरा पढ्नुहाेस्
भानुभक्त तिमी फेरि आऊ

भानुभक्त तिमी फेरि आऊ

रामकुमार पाँडे भानुभक्त तिमी फेरि आऊ देश बिगृयो रामराज्य ल्याऊ भ्रस्ट र दुष्ट ठेगान लगाऊ ब्यङ्ग्य

पुरा पढ्नुहाेस्
थुइक्क ! बेवकुफ !! बजिया !!

थुइक्क ! बेवकुफ !! बजिया !!

जब-जब समस्या पर्छ औतारी काकाकहाँ नगई कहाँ टर्छ ? बाह वर्षमा ढुङ्गो टुसाउँछ, उन्यू फुल्छ भन्थे

पुरा पढ्नुहाेस्
ढुङ्गै भए नि बोलिदेऊ हे परमेश्वरी !

ढुङ्गै भए नि बोलिदेऊ हे परमेश्वरी !

लौन परमेश्वरी भूत लागेकै लाग्ने धुन्धुकारी हटाइदेऊ । यसले हातखुट्टा बानेर बाटा-दोबाटा तानेर हानेर केही गर्नै

पुरा पढ्नुहाेस्
टाउकाको खेल

टाउकाको खेल

पृथ्वी गोलभन्दा बढी भद्रगोल छ । अँध्यारोमा गोलजस्तै कालो छ । उज्यालोमा गोल अभद्र भएकैले भद्रगोल

पुरा पढ्नुहाेस्
गोज्याङ्ग्रेको छेड्छाड

गोज्याङ्ग्रेको छेड्छाड

नेपाली हाँस्य क्षेत्रमा मूलतः फाट्टफुट्ट जे जस्तो लेखे पनि हास्यव्यङ्ग्यलाई नै मूल लेखनमानी लेख्ने र प्रकाशन

पुरा पढ्नुहाेस्
विज्ञापन : प्रधानमन्त्रीको !

विज्ञापन : प्रधानमन्त्रीको !

औतारी काका भैंसीसिङ्गे जुँगा चोस्याउँदै मच्ची मच्ची भाषण छाँट्दै रे’छन् । त्यहाँ भावी प्रधानमन्त्रीको लावालस्कर लागेको

पुरा पढ्नुहाेस्
बाँउटे बयान

बाँउटे बयान

आन्द्रा झुत्ती खेल्न लागेपछि मान्द्रामा लम्पसार पर्दा निद्रा नपरी तन्द्रामा थिएँ । तन्कँदै तन्कँदै नौरङ्गी आकृतिको

पुरा पढ्नुहाेस्
बुझेँ, बल्ल बुझेँ

बुझेँ, बल्ल बुझेँ

कुन दशा लागेर हो गुनासो ठम्याएर ठाउँमै सुनाउँला भन्दै दुकेको त करो उल्टो पर्याे ! रिस

पुरा पढ्नुहाेस्
काग तिहारमा आलु पार्टी

काग तिहारमा आलु पार्टी

हास्य व्यङ्ग्य दिवस नेपालमा गाईजात्रा शोकबाट शान्तिका लागि हास्यव्यंग्यलाई पनि पीडा हरणमा एक अंश मानिन्छ ।

पुरा पढ्नुहाेस्