रुक्माङ्गत ज्ञवाली र टीकादेवी ज्ञवालीको सन्तान रूद्र ज्ञवाली रूरूक्षेत्र -२, गुल्मीमा , २०२० कार्तिक १ गते जन्मनु भएकाे हाे । ज्ञवाली हाल वी.पी. पथ रूपन्देही बस्नु हुन्छ र निजामति सेवाबाट निवृत्त हुनुहुन्छ । स्नातकसम्म अध्ययन गर्नु भएका ज्ञवालीको पहिलो रचना २०४६ मधुपर्कमा ‘अस्तित्ववोध’ शीर्षकको लघुकथा प्रकाशित भएको थियो । उहाँको पहिलो कृति ‘निर्वासन’ (कथासङ्ग्रह) २०५८ मा प्रकाशन भएको छ भने ‘सिमान्त स्वर’ (२०८०) कविता कृतिसहित हालसम्म आठ कृति प्रकाशित भइसकेका छन् । सम्पर्क नं. ९८५७०२१०३७
तीन ठोक्तक
रुद्र ज्ञवाली : १. हात समाउन आउनु भयो एक्लै जङ्घार तरेपछि के काम छ कोसेली काईँयो
पुरा पढ्नुहाेस्तीन ठोक्तक
रुद्र ज्ञवाली : १. कोट्टयाउने कमी कमजोरी मात्रै गन्ने पनि हुँदा रहेछन् चकचक धेरै गरेपछि मालेसाधु
पुरा पढ्नुहाेस्भोक र परामर्श
रुद्र ज्ञवाली : बिहानै उठेर चापाकल चलाउने क्रममा धुनियाँ घुप्लुक्क ढली । मरद पल्टुले उसलाई सरकारी
पुरा पढ्नुहाेस्तीन ठोक्तक
रुद्र ज्ञवाली : १. मैदानमा हुने सरहको पठारमा भिडभाड हुँदैन साँझको बेला भएझैँ सखारमा भिडभाड हुँदैन
पुरा पढ्नुहाेस्चार ठोक्तक
रुद्र ज्ञवाली : १. उठाउनेभन्दा समातेर झार्ने धेरै भएपछि कामको बदलामा कुरा नार्ने धेरै भएपछि यस्तो
पुरा पढ्नुहाेस्तीन ठोक्तक
रुद्र ज्ञवाली : १. साहुका प्यादा बनेर साक्षी किनाराका फटके आउँछन वापती माफिया तस्कर तथा अपराधी
पुरा पढ्नुहाेस्तीन ठोक्तक
रुद्र ज्ञवाली : १. आरम्भमा होला कि मुख्य भेद आखिरमा होला शृङ्गारमा होला कि भावार्थ संवेदना
पुरा पढ्नुहाेस्तीन ठाेक्तक
रुद्र ज्ञवाली : १. साउती गर्दै सुटुक्क कान शकुनीका भर्दैनस् भने झुकेर पाउमा कँसको यदि लम्पसार
पुरा पढ्नुहाेस्

rudra ghyawali

























