रुक्माङ्गत ज्ञवाली र टीकादेवी ज्ञवालीको सन्तान रूद्र ज्ञवाली रूरूक्षेत्र -२, गुल्मीमा , २०२० कार्तिक १ गते जन्मनु भएकाे हाे । ज्ञवाली हाल वी.पी. पथ रूपन्देही बस्नु हुन्छ र निजामति सेवाबाट निवृत्त हुनुहुन्छ । स्नातकसम्म अध्ययन गर्नु भएका ज्ञवालीको पहिलो रचना २०४६ मधुपर्कमा ‘अस्तित्ववोध’ शीर्षकको लघुकथा प्रकाशित भएको थियो । उहाँको पहिलो कृति ‘निर्वासन’ (कथासङ्ग्रह) २०५८ मा प्रकाशन भएको छ भने ‘सिमान्त स्वर’ (२०८०) कविता कृतिसहित हालसम्म आठ कृति प्रकाशित भइसकेका छन् । सम्पर्क नं. ९८५७०२१०३७
तीन ठाेक्तक
रुद्र ज्ञवाली : १. राजधानी मोफसल मनबाट यो भ्रम हटाई दिनु पर्छ देशको पहरेदारी कसले गरिरहेछ
पुरा पढ्नुहाेस्पाँच ठोक्तक
रुद्र ज्ञवाली : १. हिउँदको लक्षण भन्नु जाडो सर्दी न हो मान्छेभन्दा बढी शक्तिशाली बर्दी न
पुरा पढ्नुहाेस्तीन ठोक्तक
रुद्र ज्ञवाली : १. मही र घ्यु छुट्ट्याउँछ मदानीले हो कि होइन उठाउँछ गिराउँछ आफ्नै बानीले
पुरा पढ्नुहाेस्चार ठाेक्तक
रुद्र ज्ञवाली : १. मनकाे मैलो कुन साबुनले धुन्छ र महाशय ? दूधले नुहाएको मान्छे त
पुरा पढ्नुहाेस्तीन ठोक्तक
रुद्र ज्ञवाली : १. मनका कसुर मनकै इजलासमा बयान गर्दा गर्दै उठ्न सक्छन् उत्सव र महफिल
पुरा पढ्नुहाेस्ठोक्तकका चार दनक
रुद्र ज्ञवाली : १. पीडक निर्दोष पीडित छ दोषी कस्तो अचम्म रोपाईँ हिंसाको शान्तिको खोजी कस्तो
पुरा पढ्नुहाेस्चार ठोकान
रुद्र ज्ञवाली : १. जिन्दगीका अध्यायहरूमा अनेकौँ सवाल भेटिन्छ पाइलापाइला गौँडागौँडामा थापेको धराप भेटिन्छ यस्तै रहेछ
पुरा पढ्नुहाेस्चार ठोक्तक
रुद्र ज्ञवाली : १. निर्धाको विपक्षमा सम्मति किन हुन्छ सधैको अव्यवस्था बेथिति किन हुन्छ जहिलेसुकै फाइदामा
पुरा पढ्नुहाेस्चार ठोकान
रुद्र ज्ञवाली : १. यो रिक्तता भन्दा त बरू कुनै भयंकर दुर्घटना होस् हिरासत होस मुद्धा
पुरा पढ्नुहाेस्पाँच ठोक्तक
रुद्र ज्ञवाली : १. दौडधुप छ सधै कहाँ पुगिन्छ पत्तो छैन जीवनको घडा कहिले चुहिन्छ पत्तो
पुरा पढ्नुहाेस्

rudra ghyawali
























