साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

कोरीले लुतोलाई कोर भन्दैछ क्या गजब बाख्राले गोठलाई खोर भन्दैछ क्या गजब पोलापोल सुनेर जिल खाँदैछ सारा दुनियाँ चोरले नै चोरलाई चोर भन्दैछ क्या गजब ।

Nepal Telecom ad

१.
सत्ताको वापति तिलानी छर्केर चोखिएको मात्रै हो
आफू के कति पानीमा छु बुझ्न जोखिएको मात्रै हो
अति गरे खती हुन्छ भन्छन् दृश्य देख्दा यस्तो लाग्छ
भरिएर पापको घडा छताछुल्ल पोखिएको मात्रै हो ।

२.
प्रदूषणग्रस्त छ मस्तिष्क आदत विरासत चोखो भेटिन्न
बिकाउ छ दुनियाँ सारा वकिल वकालत चोखो भेटिन्न
यसै गरेर विष्फोट भइ रहे घडा राजनीतिक अपराधको
अनुसन्धानकर्ता चोखो भेटिन्न र अदालत चोखो भेटिन्न ।

३.
लुट्नेले सधै लुटिरहेछ निर्धो पसिना बगाइरहेको छ
सधैको अविश्वासले विश्वास मनको डगाइरहेको छ
भन्नुस महाशय पानीको आगो निभाउँछ कुन यन्त्रले
यो देशको राजनीतिले पानीमा आगो लगाइरहेको छ ।

५.
कोरीले लुतोलाई कोर भन्दैछ क्या गजब
बाख्राले गोठलाई खोर भन्दैछ क्या गजब
पोलापोल सुनेर जिल खाँदैछ सारा दुनियाँ
चोरले नै चोरलाई चोर भन्दैछ क्या गजब ।

०००
गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x