साइबर अपराध सम्बन्धी सचेतना सामग्री
बाबुकाजी र मैना खड्काका सुपुत्र साधुराम खड्का २०३८ असोज १५ गते बुढानीलकण्ठ, काठमाडौंमा जन्मिनुभएको हो । शिक्षाशास्त्रमा स्नातकाेत्तर औपचारिक शिक्षा हासिल गर्नुभएका खड्का बैंकिङ सेवामा सम्बद्ध हुनुहुन्छ । खड्काका व्यङ्ग्यात्मक कविता फित्कौली डटकममा नियमित प्रकाशित हुँदै आएका छन् । संपर्क : ramsadhuram1@gmail.com
कस्तो हतार ?

कस्तो हतार ?

जसलाई भेट्यो हतारै हतार फुर्सद कसैलाई छैन केका लागि दौडेको कुद्नेलाई नै थाहा छैन बाटोमा, हरठाँउमा

पुरा पढ्नुहाेस्
यै काठमाडौमा

यै काठमाडौमा

उर्लेर सारा यै काठमाडौमा सडक सानो भो भन्छन् काठमाडौमा खानु न पिनु चप्पल पड्काउँदै दौडिरहेछन् यै

पुरा पढ्नुहाेस्
आमा !

आमा !

आमा नै हुन् सबै थोक आमा नै हो यो संसार आमा नै हुन् नारी नारी नै

पुरा पढ्नुहाेस्
छवटा बाङ्गा हाइकु

छवटा बाङ्गा हाइकु

फेरियो पात्रो नयाँ बर्षको काम दिन पुरानै । चर्को घाममा बेफ्वाँकको हिँडाई रमिते दिन । महँगी

पुरा पढ्नुहाेस्
आइदे नयाँ बर्ष

आइदे नयाँ बर्ष

उत्साह उमंग लिएर मात्र हैन जोश जाँगर बटुलेर आइदे नयाँ बर्ष जडौरी नेताहरूमा श्वास भरेर हैन

पुरा पढ्नुहाेस्
मूर्ति

मूर्ति

छिना हथौडाले खारिएको

पुरा पढ्नुहाेस्
हाम्रा नेता 

हाम्रा नेता 

गर्दैनन् केहि काम हाम्रा नेता 

पुरा पढ्नुहाेस्
नजिक राख्नु बा मलाई

नजिक राख्नु बा मलाई

सानोछॅदा थै थै गर्दै कॉधमा बोकी माया गर्यौ मलाईबामे सर्न शुरू गर्दाताते गरि हिॅड्न डोर्यायौ मलाईगॉसकाटी

पुरा पढ्नुहाेस्
हाम्रा नेता

हाम्रा नेता

देशमा बिकास गर्छु भनी जनतालाई हात हातमा मोबाईल फोन भिडायौत्यै मोबाईल चार्ज गर्ने बत्ती छैनसुँगुरको थुतुनो

पुरा पढ्नुहाेस्
नम्बर दिनुन

नम्बर दिनुन

किराना पसल मा गई गाह्रक( हजुर यहाँ के के पाइन्छ होला ??पसले आफ्नै धुनमा हुन्छ...गाह्रक पसलेले

पुरा पढ्नुहाेस्