साइबर अपराध सम्बन्धी सचेतना सामग्री
बाबुकाजी र मैना खड्काका सुपुत्र साधुराम खड्का २०३८ असोज १५ गते बुढानीलकण्ठ, काठमाडौंमा जन्मिनुभएको हो । शिक्षाशास्त्रमा स्नातकाेत्तर औपचारिक शिक्षा हासिल गर्नुभएका खड्का बैंकिङ सेवामा सम्बद्ध हुनुहुन्छ । खड्काका व्यङ्ग्यात्मक कविता फित्कौली डटकममा नियमित प्रकाशित हुँदै आएका छन् । संपर्क : ramsadhuram1@gmail.com
सक्दै सकिएन

सक्दै सकिएन

जीवनमा कुर्ने बाहेक अरू काम भएनकडा सर्फ ह्वीलले नि दाग गएनसपनामा सधै भेटियोबिपनामा देख्नै पाएनकोलाहलै कोलाहाल

पुरा पढ्नुहाेस्
पैसादेव

पैसादेव

मर्दा पनि एक्लैआउँदा पनि रित्तैजाँदा रित्तैजन्मिदाँ नाङगैमर्दा पनि बुङ्गैजीवनमा जे कमाएँती सबै यहिँ गुमाएँन वरत्र राम्रोन

पुरा पढ्नुहाेस्
कुकुरलाई मासु पैँचो भो

कुकुरलाई मासु पैँचो भो

हामीमा आज आशा पलायोक्रिकेट टोलीले नेपाल धन्न बचायोकृष्णले मेलम्ची खसाली काठमाडौं पखालेराधाले नि तिन वर्षमै लोडसेडिङ

पुरा पढ्नुहाेस्
कोल्टे फेर्दा अँध्यारो भित्तो

कोल्टे फेर्दा अँध्यारो भित्तो

जोवनका उपलब्धि सबैपरिवारलाई सुम्पेंपसिना र रगत प्रत्येक पल तिनैलाई खर्चेंजब परे मेरा छाला चाउरीघरकी बुढीको मुख

पुरा पढ्नुहाेस्
महान् छौ भगवान

महान् छौ भगवान

ढुङ्गामा टाउको बजार्दैमाभगवान खुशी हुने भए मकयौ पटक त्यो ढुङ्गामामेरो टाउकाको रगत चढाई सक्थेंकसैलाई रूवाएर आफ्नोमन

पुरा पढ्नुहाेस्
दक्षिणतिर बगाएर उत्तर खोज्नु जस्ता

दक्षिणतिर बगाएर उत्तर खोज्नु जस्ता

काटेर खाए पनि हुनेचाटेर खाए पनि हुनेउसिनेर खाए झनै मीठोअमिलो राखी अचार खाँदा जिब्रो नै समाउनु

पुरा पढ्नुहाेस्
दुईवटा घुस्सा

दुईवटा घुस्सा

घुस्सा– एक पढ्न भनी कलेजतिर लागेँकलेज त रत्नपार्क झै भएछकिताबको झोला बोकी गईयोकलेजमा त नेतागिरी चलेछक्लास

पुरा पढ्नुहाेस्
दुई टुक्रा

दुई टुक्रा

१. समय कहाँ रह्यो र ? जीवनमा हिसाब त कहिल्यै मिलेननमिले पछि लेख्ने कुरा नै रहेनजीवनका

पुरा पढ्नुहाेस्
हामीलाई के को दोष ?

हामीलाई के को दोष ?

मौका परे भेट्न आउँछेनभ्याएमा मिसकल गर्छेकेही समय फोन नगरेएसएमएस नै पठाउँछे । सपिङ् गर्न भनी भनीडेटिङ

पुरा पढ्नुहाेस्
महँगीमा फ्राइड राईस

महँगीमा फ्राइड राईस

विदेशीहरू भन्ने गर्छन्गरीब देशका धनी नेपालीबिचरा उनीहरूलाई के थाहाहाम्रो चुलोचौको सधै छ खालीअहिलेको त छाक टर्योभरेको

पुरा पढ्नुहाेस्