बाबुकाजी र मैना खड्काका सुपुत्र साधुराम खड्का २०३८ असोज १५ गते बुढानीलकण्ठ, काठमाडौंमा जन्मिनुभएको हो । शिक्षाशास्त्रमा स्नातकाेत्तर औपचारिक शिक्षा हासिल गर्नुभएका खड्का बैंकिङ सेवामा सम्बद्ध हुनुहुन्छ । खड्काका व्यङ्ग्यात्मक कविता फित्कौली डटकममा नियमित प्रकाशित हुँदै आएका छन् । संपर्क : ramsadhuram1@gmail.com
टाउकेकै हैकम भो
उनको सम्झनामा जूनको आगमन भोकाँडाको बीचबाट फूलको प्रस्फुटन भोसंविधान कुर्दा कुर्दा कपाल–जुँघा सेतै भोके खोजेको हो
पुरा पढ्नुहाेस्नेताको ध्यान कता गो ?
कुरै कुरैमा चुरा फुट्योखाना खान बस्दा बूढाको टाउकोमा टुटुलो उठ्योबूढालाइ नि रिस उठ्योयसो हात उठाएको तबूढीको
पुरा पढ्नुहाेस्डिक्सनरी
यस्तो चिज हो जहाँडेथ, लाईफ भन्दा अघि आउँछइन्ड स्टार्ट भन्दा अघि आउँछडिभोर्स म्यारीज भन्दा अघि आउँछचाईल्ड
पुरा पढ्नुहाेस्जिल पार्ने ब्राजिल
भन्छन्– भात त जसले पनि पकाउँछतर पनि थकालीको स्वाद फरक छभन्छन्– डक्टर त बाबुराम नि
पुरा पढ्नुहाेस्गिरेले गर्नु गर्यो
जिरेले दियो दिने बेलामा ख्याल गरेनगिरेले लग्योलाने बेलामा ध्यान दिएन दिने उस्तै लाने उस्तैपापधर्मको वास्ता भएनजब
पुरा पढ्नुहाेस्यसो गर्न सकिन्छ !
मैले बोल्दा तिमीलाई झर्को लागेकानमा एरफोन लगाऊमेरो अनुहार हेर्न मन नलागेउता फर्केर मुन्टो झुकाऊबोलचाल त बन्दै
पुरा पढ्नुहाेस्एक गल्तिले
शिक्षकको एक गल्तिले विद्यार्थीको भविष्य बिग्रन सक्छ । प्रेमीको एक गल्तिले मन मात्र बिग्रन सक्छ ।
पुरा पढ्नुहाेस्हाम्रो काठमाडौं !
ईश्वर देख भक्तसँगबस्छन् हाम्रो काठमाडौंमापानी मात्र हैन मिनरल वाटर ट्याङ्कीहरूधेरै पाइन्छ हाम्रो काठमाडौमाचौहत्तर जिल्लाका अनेक जातअट्छन्
पुरा पढ्नुहाेस्घरझगडा
तिमीलाई हराउनै मन लागेको भएमेरो आँखाबाट हैनदिलबाट नै हराएको भए हुन्थ्यो । मलाई मन नपरेको भएस्वयम्वर
पुरा पढ्नुहाेस्मोडिफाईड बैंङ्कर जिन्दगी
दिन दिनै जिन्दगीको पाना घट्दैछथाहै नपाई यौवनले मलाई छल्दैछआकाश चुम्यो महँगीले बाँच्न गाह्रो भो ‘सट’ भएको
पुरा पढ्नुहाेस्

sadhuram khadka
























