साइबर अपराध सम्बन्धी सचेतना सामग्री
बाबुकाजी र मैना खड्काका सुपुत्र साधुराम खड्का २०३८ असोज १५ गते बुढानीलकण्ठ, काठमाडौंमा जन्मिनुभएको हो । शिक्षाशास्त्रमा स्नातकाेत्तर औपचारिक शिक्षा हासिल गर्नुभएका खड्का बैंकिङ सेवामा सम्बद्ध हुनुहुन्छ । खड्काका व्यङ्ग्यात्मक कविता फित्कौली डटकममा नियमित प्रकाशित हुँदै आएका छन् । संपर्क : ramsadhuram1@gmail.com
गणतन्त्र आएपछि

गणतन्त्र आएपछि

नेट चलाउन खोज्यो ढिलो छबत्ती बाल्न खोज्यो लोडसेडिङ छधारामा गयो लेदो पानी छसडकमा गयो धूलोधूवाँ छ

पुरा पढ्नुहाेस्
किन काठमाडौंलाई गाली ?

किन काठमाडौंलाई गाली ?

सोच्दा सोच्दै देशको माया लागेछभरे देशको नाम नै विश्वमान चित्रबाट हटेछबिचरा टाउकेहरू भने घरमै बसेरनेपाल टुक्र्याउन

पुरा पढ्नुहाेस्
लौ भन त नेता…

लौ भन त नेता…

पाए जति सबै लतार्छन् हाम्रा देशका नेता साह्रो गीलो नभनीचाहे अलकत्रा नै भए पनि तीन ढ्वाङ

पुरा पढ्नुहाेस्
दशैंका बृद्ध बाबु

दशैंका बृद्ध बाबु

आश्विन शुक्लपक्षबाट दशैं पनि आउनेघरघरमा घरमुलीलाई ब्लडप्रेसर बढाउनेबालबच्चाको कुरै छोडौँ नाच्दै रमाउनेनिमुखा ती जनावरको बली चढाउने

पुरा पढ्नुहाेस्
किन यति निन्दनीय ?

किन यति निन्दनीय ?

मेरा लागि तिमी कति आत्मीयतिम्रा आँखा कति दयनीयतिम्रो विचार कति वन्दनीयतिम्रो बोलाइ कति अनुसरणीयतिम्रो यौवन अवर्णनीयतिम्रो

पुरा पढ्नुहाेस्
नेतालाई इबोला भाइरस

नेतालाई इबोला भाइरस

पानीको कुनै रङ्ग हुँदैनकाममा कुनै व्यङ्ग्य हुँदैनकलाकारको कुनै देश हुँदैनतग्लुको तालुमा केश हुँदैननकचराको कुनै भेष हुँदैन

पुरा पढ्नुहाेस्
अङ्ग प्रदर्शन

अङ्ग प्रदर्शन

दिनको उज्यालोमा नदेखिने ताराहरू रातमा चम्कने गर्छन् देशमा व्यापक स्रोत हुनेहरूअन्धकारमा रुमल्लिएर बस्छन्अथाह जनशक्ति पालेको नेपाललेखाडी

पुरा पढ्नुहाेस्
जङ्गल पसेर

जङ्गल पसेर

कृष्णले वृन्दावनमा कृष्णलिला मनाएशिवले श्लेषमान्तक वनमा राशलिला मनाएरामले पञ्चवटीमा वनवास कटाएरावणले सीतालाई अशोक बाटिकामा लुकाएपाण्डवहरूले खाण्डव

पुरा पढ्नुहाेस्
३३ प्रतिसत तिज

३३ प्रतिसत तिज

वर्षमा दशैं तिहार सबै आउँछ तरतीजको महिमा अपरम्पार छअरू चाडमा दिउँसो खाए हुनेयसमा महिनौंदेखि दर खाइन्छयति

पुरा पढ्नुहाेस्
बाबुको मुख हेर्न…

बाबुको मुख हेर्न…

यहाँ छोराछोरी सहजै जन्मिन्छन्बाबु बन्न सजिलो छछोराले कर्तव्य बुझ्लान् नबुझ्लान्बाबुको जिम्मेवारी गहन छसाना छउन्जेल कोख्याई कोख्याई

पुरा पढ्नुहाेस्