साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्र आएपछि

Nepal Telecom ad

नेट चलाउन खोज्यो ढिलो छ
बत्ती बाल्न खोज्यो लोडसेडिङ छ
धारामा गयो लेदो पानी छ
सडकमा गयो धूलोधूवाँ छ ।

पसलमा गयो मनपरी भाउ छ
सामानको मूल्य सोध्दा मनभरि घाउ छ
अस्पतालमा गयो बिरामीको बेहाल छ
दीपावली आयो बत्ती नबाल्ने उर्दी आ’छ ।

देउसी खेल्न नि नौ बजेपछि प्रतिबन्ध ला’छ
पञ्चायत र प्रजातन्त्रमा पनि यस्तो भा’ थिएन
गणतन्त्र आएपछि श्रीमती र
छोराछोरीलाई भेट्न नि एपोन्टमेन्ट लिनुपर्ने भा’छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बाँकी छ !

बाँकी छ !

साधुराम खड्का
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x