साइबर अपराध सम्बन्धी सचेतना सामग्री
बाबुकाजी र मैना खड्काका सुपुत्र साधुराम खड्का २०३८ असोज १५ गते बुढानीलकण्ठ, काठमाडौंमा जन्मिनुभएको हो । शिक्षाशास्त्रमा स्नातकाेत्तर औपचारिक शिक्षा हासिल गर्नुभएका खड्का बैंकिङ सेवामा सम्बद्ध हुनुहुन्छ । खड्काका व्यङ्ग्यात्मक कविता फित्कौली डटकममा नियमित प्रकाशित हुँदै आएका छन् । संपर्क : ramsadhuram1@gmail.com
कुरो र कुलो…

कुरो र कुलो…

फुल त ब्युटीफुल मात्र हैनयुजफुलमा नि हुन्छ तरहार्म फुल, सफ्टफुल कसलाई मन पर्छवन्डरफुलले सबैलाई मख्ख पार्छफूल

पुरा पढ्नुहाेस्
मनमा राख्न सकिन्छ ?

मनमा राख्न सकिन्छ ?

बोतलको पेप्सीलेआँखा लगाई सेक्सीलेबाउले कुटे कुच्चेको डेक्चीलेनगई पनि नहुनेगएर पनि नहुनेसाथै ल्याउन नमिल्नेभन्नलाई सर्वत्र पाइनेआँखा अगाडि

पुरा पढ्नुहाेस्
कली युगमा

कली युगमा

त्रेता युगमा रामले रावण मारेद्वापर युगमा कृष्णले कंश संहार गरेकली युगमा आफ्नाले आफ्नैलाई रेटेआजका यो दिनमाआईपुग्दा

पुरा पढ्नुहाेस्
नसके अस्तव्यस्त

नसके अस्तव्यस्त

जीवनमा सबै व्यस्तकोही काममा व्यस्तकोही जाममा व्यस्तकोही मोजमस्ती र रमाइलोमै मस्तकोही कुर्ने त कोही कुराउनमै व्यस्तकोही

पुरा पढ्नुहाेस्
नेटलाई फ्लप

नेटलाई फ्लप

यो संसार सबै नेटले ढाक्योचुलामा के पाक्यो नेटमै राख्योगोलभेडा किन्न गो सपिङ भनी राख्योराम्रो त देख्नै

पुरा पढ्नुहाेस्
किन ?

किन ?

यो धर्तीमा पाईला चाल्नु नै थियो भनेहे भगवान् मलाई जन्मायौ किन ? प्रत्येक पाईलामा काँढा बिझाउँछौ

पुरा पढ्नुहाेस्
बुढो नभएको मन

बुढो नभएको मन

कुर्दा कुर्दै निन्द्रा नजिक पुगेँ कुर्दाकुर्दै कपाल पनि फुलीसकेदाँतहरूले बिदा लिईसकेआँखाहरूमा जालो लाईसकेतरूनीहरू बिच्किन थालीसकेघरले जा

पुरा पढ्नुहाेस्
निद्रा लाग्ने झोल

निद्रा लाग्ने झोल

बिहान सधैं ढीलो उठ्छु नुहाउने बानी छैनहिजो खा’को झोलले नै छ्याङ्गै छोड्या छैनहातखुट्टा कक्रिएर दुख्छ लड्या

पुरा पढ्नुहाेस्
समय

समय

वयस्कमा फुर्सद हुन्छ पैसा हुँदैनजागिरेमा पैसा हुन्छ समय हुँदैनबुढ्यौलीमा पैसा र समय दुवै हुन्छतर स्वास्थ्य ठिक

पुरा पढ्नुहाेस्
नेताको सम्पत्ति

नेताको सम्पत्ति

पानीको कुनै कुनै रङ्ग हुँदैनशत्रु कहिले पनि आफ्नो हुँदैननेताको कुनै धर्म हुँदैनकर्ममा कत्ति पनि शर्म हुँदैनशिक्षकको

पुरा पढ्नुहाेस्